उपरदाङगढीको जीर्णोद्धार थालियो
चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोदार सुरु गरिएको छ। इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्घार सुरु गरेको हो।
चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोदार सुरु गरिएको छ। इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्घार सुरु गरेको हो।
दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको संख्या बढ्दो रहेको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्यांक अनुसार जिल्लामा डुबेर मृत्यु हुनेको संख्या दुई सय २८ रहेको छ
दैनिक सयौं सवारीसाधन गुड्ने दाङ घोराहीका सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम लामो समयसम्म पनि नहुँदा दंगालीहरू दिक्क छन्।
गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कार्यक्रम सहितका नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको हो।
दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले बताएका छन्।
दाङमा गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन्। जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका हुन्।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताएका छन्।
लमहीबाट भलुबाङ तर्फ जाँदै गरेको लु२ ख ७८५ नम्बरको बस र बिरगंजबाट तुलसीपुर आउदै गरेको ना ५ ख ४८९८ नम्बरको बस ठोक्किंदा रोल्पा रुन्टिगढी ७ कि शोभा परियारको मृत्यु भएको प्रहरिले जनाएको छ।
शरणार्थी बनाएर अमेरिका पुर्याइदिने भन्दै दङालीलाई फाराम भर्न काठमाडौं, अन्तर्वार्ता र प्रशिक्षणका लागि चितवन तथा परिचयपत्र लिन र मेडिकल जाँच गर्न भनेर विराटनगर बोलाइएको थियो । पीडितका अनुसार चितवनमा उनीहरूलाई राखिएको होटेल नेता रामबहादुर थापाका छोराको भनिएको थियो ।
दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ। यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ।
भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेश राजधानी सरेको विषयलाई ठूलो मुद्दा नबनाउन बुटवलवासीलाई आग्रह गरेका छन्।
पछिल्लो समय दाङका धेरैजसो स्थानमा यो घाँस खेती हुने गरेको छ। दाङको देउखुरी क्षेत्रका पशुपालक किसान पनि यो घाँस खेती गर्न थालेका छन्।
माघेसक्रान्ति अर्थात् थारुजातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ।
प्रदेशका १२ जिल्लाको पायक थलो दाङ (देउखुरी) मा लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनमा आएको छ। भेगीय स्वार्थका कारण राजधानी कार्यान्वयनमा बिलम्ब भयो।