२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

१० ओभर सकिँदा विराटनगरको ५७ रन, ६ विकेट गुम्यो

नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत जारी पहिलो क्वालिफायर खेलमा १५६ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले १० ओभरमा ६ विकेट गुमाएको छ। जसमा ५७ रन मात्रै जोडेको छ।  

विराटनगरका लागि फाप डु प्लेसिसले जित निकाल्ने कोसिस गरिरहेका छन्। उनले हालसम्म ३५ रन जोडेका छन्।  

प्रकाशित: २३ मंसिर २०८२ १८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App