४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

गायिका एलिनाले कसिन विष्णुसँग लगनगाँठो

चर्चित गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिएकी छिन्। चौहानले बाग्लुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन्।

‘लाइभ कन्सर्ट’मा एलिना र साउण्ड टेक्निसियनबीच भनाभन

गायिका एलिना चौहान पुन: एकपटक विवादमा तानिएकी छन्। चौहानले स्टेज प्रस्तुति दिने क्रममा साउन्ड टेक्निसियनसँग वादविवाद गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

एलिना चौहान भन्छिन्: ज्योति मगरविरुद्ध ‘भद्दा मजाक’ नगर्नुस्

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गायिका चौहानले उक्त भिडियोलाई लिएर ज्योति मगरमाथि ‘भद्दा मजाक’ भइरहेको र त्यसो नगर्न आग्रह गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्