संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन: सांसद् माेहन आचार्य
संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन सांसद मोहन आचार्यसंसदमा धेरै थरी विचार बोक्ने राजनीतिक दल र व्यक्ति छन्।
संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन सांसद मोहन आचार्यसंसदमा धेरै थरी विचार बोक्ने राजनीतिक दल र व्यक्ति छन्।
निर्वाचन आयोगले राजनीतिक दलको व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा हुनुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव माग गरेको छ।
उपनिर्वाचनका लागि प्रदेशतर्फ १९ र प्रतिनिधिसभातर्फ २० वटा राजनीतिक दल दर्ता भएका छन्।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनमा आफू पराजित भए देशभर रक्तपात हुने चेतावनी दिएका छन्।
विपक्षी बेन्चमा भएर पनि सत्तापक्षजस्तो देखिने गरेको आरोप लाग्दै आएको नेपाली कांग्रेस यसपटक संघीय संसद्मा आक्रामक रूपमा प्रस्तुत भएको छ।
तीन दिनसम्म भएको राष्ट्रपति निर्वाचनमा पुटिनले झन्डै ८८ प्रतिशत मत हासिल गरेर जित हात पारेका छन्।
आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) ले उम्मेदवारको आकांक्षा राखेका छ जनाको नाम केन्द्रमा सिफारिस गर्ने भएको छ।
आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दलहरू उम्मेदवार छनोट गर्दैछन्।
भारतीय निर्वाचन आयोगले सन् २०२४ मा हुने राष्ट्रिय चुनाव आगामी अप्रिल १९ देखि सुरु हुने घोषणा गरेको हो।
प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले शक्ति र पहुँचका आधारमा नभई आवश्यकता हेरेर बजेट छुट्याइनुपर्ने बताएका छन्।
रूसमा आजबाट राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ। तीन दिनसम्म मतदाताले राष्ट्रपति चयनका लागि मतदान गर्न पाउनेछन्।
आज बस्ने राष्ट्रिय सभाको बैठकमा सभाको अध्यक्षका लागि निर्वाचनको कार्यतालिका तय गरिएको छ।
पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने बैठक मध्याह्न १२ बजे बस्ने तय गरिएको छ।
राष्ट्रियसभाको अध्यक्ष चुन्न मंगलबार निर्वाचन हुने भएको छ। राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सभाको अध्यक्षता गरेकी उर्मिला अर्यालले मंगलबार अध्यक्ष चयनका लागि निर्वाचन हुने जानकारी गराएकी हुन्।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र ‘युनाइटेड नेसन वुमन’ का देशीय प्रतिनिधि पत्रिसिया फेरनान्डेजबीच आयोगको कार्यालयमा आज भेटवार्ता भएको छ।