गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा
उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ।
उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ।
व्यावसायिक वातावरण बिग्रिँदा गुरुङजस्ता धेरै उद्योगी–व्यवसायीले ऋण तिर्न नसकेपछि कत्तिको धितो लिलामीमा परेको छ भने हजारौं कालोसूचीमा परेका छन्।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात हुने यसअघि प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिचको सहमतिले अहिले सार्थकता पाएको हो।
कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन्। लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन्।
कोभिड महामारीले थला परेको मुलुकको पर्यटन व्यवसाय लयमा फर्किएको छ।
मन्त्री ज्वालाले आन्दोलनकारीसँग सवालजवाफमा उत्रिनु तथा भिडलाई उत्तेजित हुनेगरी कुराकानी गर्नु घटनाको मुख्य कारण रहेको गृह मन्त्रालय र सुरक्षा अधिकारीहरूले जनाएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले नयाँ कोभिड–१९ भेरिएन्ट जेएन.१ लाई 'भेरिएन्ट अफ इन्टेरेस्ट' बताएको छ।
नेपालको वरीयतामा शीर्ष दुई स्थानका कृष्णा थापा र विपना ब्लोनबीच एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिताअन्तर्गत महिला एकलको उपाधि भिडन्त हुने भएको छ।
चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
ईन्टरपोलद्वारा आयोजित युवा पुलिस नेताहरूको लागि 'ईन्टरपोल १०० ग्लोबल भिडियो' प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ।
बसाइँसरी तराइका विभिन्न ठाउँमा बस्दै आएका सुदूरपश्चिमेली जाँत सुरुभएसँगै पहाड उक्लिन थालेका छन । गौरा र जाँतलाई विशेष पर्वका रूपमा लिने यस क्षेत्रका मानिस रोजगारीका लागि भारतबाट समेत कूलपूजाका लागि घर फर्कने गर्दछन।
कोरोना महामारीपछि अधिकांश अस्ट्रेलियाली विद्यार्थीहरूको शिक्षा प्रभावित भएको छ।
चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ।
यहाँ जारी ‘नवौँ नारदमुनि राई स्मृति गोल्डकप प्रतियोगिता’को उपाधिका लागि बाग्मती र सप्तरीबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार दिउँसो साढे १ बजे सायल गाउँपालिकाबाट सदरमुकाम सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप सिलगढी नजिक दुर्घटना हुँदा ६ जना घाइते भएका छन।