२२ मंसिर २०८२ सोमबार
image/svg+xml

जेन-जी आन्दोलनको आँधीबारे पत्तै भएन, अब पनि नसच्चिए बर्बाद हुन्छौं: उपाध्यक्ष पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले गत भदौ २३ गते भएको जेन-जी आन्दोलनको तीव्रतालाई राजनीतिक दलहरूले समयमै ठम्याउन नसकेको स्वीकार गरेका छन्।

मृत्यु संस्कारको भोज नखान र नखुवाउन अनुरोध

नेपालीमा एउटा उखान छ, ‘नेवार मर्छ भोजले, पर्वते मर्छ मोजले’ । नेवार समुदायमा जन्म, ब्रतबन्ध, विवाहमा मात्रै होइन, जीवनका अनेक आरोह अवरोहमा पनि भोज खुवाउने चलन छ ।

फुङलिङ फाइनल पुग्यो

ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकप प्रतियोगितामा फुङलिङ नगरपालिका फाइनल प्रवेश गरेको छ ।

भ्रष्टाचार विरुद्धको कारबाही रोकिएको छैन: प्रधानमन्त्री

जेन-जी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारे।

जेन-जी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेको सदस्यता कांग्रेसले नवीकरण नगर्ने

नेपाली कांग्रेस सुनसरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ ।

विराटनगरलाई हराउँदै लुम्बिनी अंक तालिकाको चौथो स्थानमा उक्लियो

तेस्रो स्थानमा रहेको विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै लुम्बिनीले प्लेअफमा पुग्ने सम्भावना पनि जीवित राखेको हो।

एक करोड २५ लाख बढी ठगी गर्नेसहित तीन जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगीएको भनेर कार्यालयमा दैनिक चार/पाँच वटा उजुरी आउने गर्छ।

प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ।

मोरङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

मोरङको बेलबारी–७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ।

दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

ऐतिहासिक तथा धार्मिक महत्व रहेको यहाँको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाका अवसरमा लाग्ने मेलामा दर्शनार्थीको भीड लागेको छ।

त्यो रगताम्मे जुत्ताका धनीः अस्पतालको शैयाबाट यसरी सम्झिए जीवन–संघर्ष

राष्ट्रिय ट्रमा सेन्टरको एउटा बेडमा खुट्टामा गम्भीर चोट बोकेर पल्टिरहेका छन्, २८ वर्षीय प्रकाश बोहरा। दैलेखको नारायण नगरपालिका–८ का स्थायी बासिन्दा प्रकाशको शारीरिक पीडा कम भएको छैन, तर मंगलबार उनको मुहारमा एउटा अलग चमक देखिन्थ्यो। कारण थियो- उनको विवाहको पाँचौँ वार्षिकोत्सव।

बूढीगण्डकी आयोजनाको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत परियोजनाको कामलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

मधेसका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ।

ज्ञानेन्द्र शाही बने राप्रपाको आन्दोलन परिचालन समितिको संयोजक

पार्टीले शाहीलाई आन्दोलन परिचालन समितिको संयोजक तोकेको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्