२३ मंसिर २०८२ मंगलबार
image/svg+xml

मधेसको मुख्यमन्त्रीमा सात दलको सहमति, सार्वजनिक गरेनन् नाम

मधेस प्रदेशमा सात राजनीतिक दलले छलफल पछि नयाँ मुख्यमन्त्रीका नाममा सहमति जुटाएका छन्।

महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी

झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आजको पहिलो खेलमा एपिएफ क्लब विजयी बनेको छ ।

कर्णालीमा एमाले प्रतिनिधि छनोट सम्पन्न

नेकपा (एमाले)ले आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि कर्णाली प्रदेशमा प्रतिनिधि छनोट प्रक्रिया सकिएको जनाएको छ।

रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोटमा भाग लिन आह्वान गरेको छ।

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी नछाडेपछि सात राजनीतिक दलबीच सहमति कायम हुन नसकेको हो ।

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ।

कुलमानप्रति हर्कको व्यंग्य : म जता जान्छु त्यतै लाइन काट्नुस् अनि प्रभुशक्तिलाई खुसी बनाउनुस्

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले ऊर्जामन्त्री कुलमान घिसिङप्रति व्यंग्य गरेका छन्।

ह्यान्डबल सङ्घको अध्यक्षमा तिमिल्सिना

पोखरामा सम्पन्न नेपाल ह्यान्डबल सङ्घको महाधिवेशनबाट सङ्घको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

संविधान संशोधनबिना देश नयाँ दिशामा जान सक्दैनः अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरीकन देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताउएका छन्।

टोली लिएर गुण्डु पुगेका ईश्वर पोखरेलले ओलीसँग के-के भने ?

पोखरेलले आफ्नो समूहका भनिएका उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, सचिव योगेश भट्टराईलगायतका नेतालाई लिएर गुण्डु पुगेका थिए।

नेपाली महलाई प्राथमिकतामा राखेर प्रवर्द्धन गर्न आग्रह

विदेशी मह आयातलाई रोक्दै नेपाली महलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरेको छ ।

विपद् न्यूनीकरणमा पालिकाहरु सहकार्य गरेर अघि बढ्ने

बैठकले विपद् जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्र स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको छ ।

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्