१५ मंसिर २०८१ शनिबार
image/svg+xml

जनमानसमा अमर राजा वीरेन्द्र

राजसंस्थाका बारेमा बिपी कोइरालाको भनाइ थियो– ‘नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहँदैन। नेपालको अस्तित्व त राजाको अहम् स्वार्थको कुरा हो। त्यसैले राजाहरूले देश बचाएका छन्। म चाहन्छु राजाको राष्ट्रवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेल होस्।’

बक्सिंग संघको निर्वाचन ६ महिनाभित्रै गर्ने तयारी

नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेको सभापतित्वमा, संघको पुर्ण कार्यसमितिको बैठक सम्पन्न भएको छ।

दूरसञ्चारले तत्काल ‘एमडिएमएस’ कार्यान्वयन नगर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ।

प्रदेश १: काँग्रेस संसदीय दलको नेतामा त्रिपक्षीय प्रतिस्पर्धा, सिटौला पक्षका थापा निर्वाचित

शुक्रबार भएको निर्वाचनमा थापाले १८ मत अर्थात ५१ प्रतिशत मत ल्याउँदै विजयी भएको प्रदेश १ संसदीय दलको नेता निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जानकारी दिए।

साताभरिमा नेप्सेपरिसूचक १७३ अंकले बढ्यो

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार, मंगलबार बिहीबार तीन दिन १७३. ६१ अंकले सेयर बढेको छ।

सदनमा कस्तो रहला प्रतिपक्षी कांग्रेसको भूमिका

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस गठबन्धन टिकाएर आफ्नो नेतृत्वमा सरकार बनाउन असफल भएपछि अब संख्याका आधारमा बलियो प्रतिपक्षका रूपमा रहनेछ। प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्।

अटोमोबाइलका समस्याबारे अर्थमन्त्रीसँग छलफल

व्यवसायीहरूले पछिल्लो समयमा सरकारले अवलम्बन गरेका नीतिहरूको कारणले अटोमोवाइल व्यवसायलाई झन् कठिन अवस्थामा पुगेको जानकारी दिए। पुगेको जानकारी दिए।

इष्टर्न ओपन गल्फः शुक्र च्याम्पियन

पार ७० को कोर्षमा बिहिबार ५४ होलको खेल सकिदा शुक्रले कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाए। यो कोर्षमा १७ अण्डरको रेकर्ड बनाउने उनी पहिलो खेलाडी हुन्।

राजनीतिक ‘स्टन्ट’ बन्द गर युवा नेतृत्व

युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ। अझ आशा गरिएका युवा नेतृत्वहरू त झन यस बिषयमा गम्भीर हुनुपर्छ।

कांग्रेस प्रदेश १ को संसदीयदलको नेतामा ३ जनाको उम्मेदवारी

नेपाली कांग्रेस प्रदेश १ को संसदीयदलको नेतामा ३ जनाले उम्मेदवारी दिएका छन्। सदीयदलको नेतामा अमृत अर्याल, उद्वव थापा र केदार कार्कीले उम्मेदवारी दिएका हुन्।

सैनिक प्रवक्तामा भण्डारी

निवर्तमान प्रवक्ता सहायक रथी नारायण सिलवालले एक वर्षे कार्यकाल पूरा गरी नयाँ जिम्मेवारीमा खटिएपछि प्रवक्ताको जिम्मेवारी भण्डारीले पाएका हुन्।

‘नेतृत्वको सत्ता लिप्साले सबै गुम्यो’

नेतृत्वले ध्यान नपुर्‍याउँदा कांग्रेसले राज्यसत्ताका सबै पद गुमाउन पुगेको निष्कर्ष भेलाले निकालेको हो।

१७ औं पथ प्रदर्शक दिवस सम्पन्न

नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले १७ औं वार्षिक राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक दिवस मनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्