नेपालगन्ज–दिल्ली हवाई उडान गर्न पुनः पहल
नेपालगन्ज विमानस्थलको स्तरोन्नतीसँगै दिल्ली उडानका लागि पहल थालिएको हो। दुई वर्षअघि दिल्ली उडानको पहल थालिएपनि भारतीय पक्षबाट अनुमती नदिदाँ अभियान बीचमै रोकिएको थियो।
नेपालगन्ज विमानस्थलको स्तरोन्नतीसँगै दिल्ली उडानका लागि पहल थालिएको हो। दुई वर्षअघि दिल्ली उडानको पहल थालिएपनि भारतीय पक्षबाट अनुमती नदिदाँ अभियान बीचमै रोकिएको थियो।
नेपाल टि२० क्रिकेट लिगमा विराटनगर सुपर किंग्सले पहिलो जित दर्ता गरेको छ।
आन्तरिक पाहुना आकर्षण गर्न पोखरामा बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ। महोत्सवको २४ औं संस्करण हो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गर्दै आएको यो महोत्सव पुस १७ गतेसम्म लेकसाइड क्षेत्रमा संचालन हुनेछ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालबीच खुमलटारमा वार्ता चलिरहेको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन्।
निर्वाचन समितिको संयोजक तथा काँग्रेस मधेश प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवले निर्वाचनको मिति बिहीबार तोकिएको जानकारी दिए।
कम्पनीका कार्यकारी अध्यक्ष राजेश वीरसिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल गरी १० पटक फिल्टर गर्ने भोड्का नेपालमा उत्पादन र बजारीकरण भइरहेको जनाएको छ।
जनकपुरविरुद्ध आक्रामक ब्याटिङ गर्दै काठमाडौंले ६ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय ८ रन जोड्यो। लिगमा आठ खेल सकिँदासम्म यो अहिलेसम्मकै विशाल योगफल हो।
नेपाल टि२०क्रिकेट लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ५३ रनले हराएको छ ।
कांग्रेसले पौष २२ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो।
नेपाली बजारमा आज छापावाल सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य दुई सयले बढेको हो।
कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको छ।
ललितको पाँच विकेट प्रेरणामा जनकपुर रोयल्सले सोमबार विराटनगर सुपर किङ्समाथि पाँच विकेटको रोमाञ्चक जित निकाल्दै दोस्रो सफलता प्राप्त गर्यो।
पुस १ गत देखि ४ गतेसम्म आयोजना गरिएको उक्त आँखा शिविरमा ८ सय २८ जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो।
प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले नछाड्दा माओवादी लोकतान्त्रिक वाम गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेपछि आन्तरिक विवाद बढ्न पुगेको हो।