१५ मंसिर २०८१ शनिबार
image/svg+xml

जुम्लामा प्रमुख सेनानी मृत फेला

जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत फेला परेका छन्। उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

पाँचौं आदिवासी जनजाति महोत्सव हुँदै

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौं आदिवासी जनजाति महोत्सव हुने भएको छ।

लुम्बिनीको लगातार दोस्रो जित

श्रीलंकन ब्याटर लाहिरू मिलन्थाले आइतबार पनि उत्कृष्ट ब्याटिङ गरेपछि लुम्बिनी अल स्टार्सले नेपाल ट्वान्टी–२० लिगमा लगातार दोस्रो जित निकाल्दा जनकपुर रोयल्सले पनि सुखद सुरुआत गरेको छ।

तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त दाहालको राजनीतिक जीवन

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उनी प्रधानमन्त्री बन्न सफल भएका हुन्।

पोखराको जिपलाईन विश्वकै ‘टलेस्ट’ र ‘स्टेपेस्ट’

पोखरामा संचालित जिपलाईनले विश्वकै टलेस्ट (अग्लो) र स्टेपेस्ट (भिरालो) जिपलाईनको अवार्ड पाएको छ। विश्वका साहसिक गतिविधिका प्रडक्टबारे अध्ययन गरेर अवार्ड दिने संस्था अफिसियल वल्र्ड रेकर्ड (ओडब्लुआर)ले हाईग्राउण्ड एडभेन्चर नेपालले संचालन गरेको जिपलाईनलाई ‘टलेस्ट’ र ‘स्टेपेस्ट’ को अवार्ड दिएको हो।

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

शुक्रबार प्रतितोला एक लाख तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच सय रुपैयाँ तोकिएको छ।

भन्सार घोषणा नभएका मोबाइल पुस १५ देखि बन्द हुने

प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ।

काँग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्ने छैनः काँग्रेस सांसद पौडेल

उनीहरुले नेपाली काँग्रेस वर्तमान अवस्थामा देशकै ठूरो राजनीतिक दल भएकाले गठबन्धन भित्र पनि नेपाली काँग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न जोड दिएको बताए।

सेपाकताक्रो टोली बंगलादेश जाँदै

बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ।

‘अपराध सेलिब्रेटी’ले फौजदारी न्याय प्रणालीमा छाडेको प्रभाव

परिस्थितिजन्य प्रमाणका आधारमा समेत गम्भीर प्रकृतिका अपराधमा कसुरदार कायम गर्न सकिन्छ भन्ने नजिर शोभराजको मुद्दामा न्यायालयमा चर्चित छ।

माओवादीले गठबन्धन तोडे सम्हाल्न एमाले तयार

प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालबीच शुक्रबार साँझ पनि सरकार गठन विषयमा गम्भीर विचार विमर्श भएको थियो।

नेपाल बैंक र वाणिज्य बैंकले घोषणा गरे लाभांश

दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ ।

मर्यादामा गम्भिर हुन राष्ट्रपतिको आग्रह

राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान रहेको बताउँदै मुलुकको प्रणालीले राम्रोसंग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने बताईन्।

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्