१५ मंसिर २०८१ शनिबार
image/svg+xml

कांग्रेसले थाल्यो मधेसमा संसदीय दलकाे नेता चयन प्रक्रिया

संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

आजबाट राजनीतिक रुपमा अर्को जन्म लिएँः महामन्त्री शर्मा

उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरु अहिले धेरै भइरहेको भन्दै यी कार्यहरुलाई आफूले राजनीतिक जन्मको शुरुवातको रुपमा लिएको बताए।

आवश्यक परेको खण्डमा सबै पदका लागि तयार छु: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन्।

माधवकुमार नेपाल सपथ ग्रहणका लागि अस्पतालबाट सिधै संसद भवन जाने

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पतालबाटै सिधै संसद भवन जाने भएका छन्।

लक्ष्मी इन्टरकन्टिनेटलद्वारा मस्तिष्कघात भएका व्यक्तिलाई सहयोग

लक्ष्मी इन्टरकन्टिनेटलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ।

सुनकोसी मरिण डाइभर्सन: १६ सय मिटर सुरुङ निर्माण

नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको राष्ट्रिय गौरबको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य तिब्र गतिमा भइरहेको सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना कार्यालय सिन्धुलीले जनाएको छ।

फेरि अन्योलमा नेपाल ट्वान्टी-२० लिग

पटकपटक सारिँदै आएको नेपाल ट्वान्टी-२० लिगको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोली नै अन्योलमा परेका छन्।

स्वस्तिका र प्रशंसा सेमिफाइनलमा

नेपालका स्वस्तिका विष्ट र प्रशंसा मोक्तान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट–२ को गर्ल्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सफल:रबिना थापा

गैर आवासीय नेपाली संघकी अध्यक्ष रबिना थापाले विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न पहल सफल भएको जानकारी दिएकी छिन्।

म सरकारमा जान्न, जाने नेताहरुलाई संयोजन गर्छुः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्नेकुरामा आफू नरहेको स्पष्ट पारेका छन्।

पार्टीलाई व्यवधान मुक्त बनाउने काममा लाग्छुः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले व्यवधान मुक्त पार्टी बनाउने काममा आफू लाग्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्