६ वैशाख २०८१ बिहीबार
अर्थ

दुई सयले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ। आज सुनको मूल्य २ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य १ लाख ९ सय तोकिएको छ। बुधबार सुन प्रतितोला १ लाख १ हजार १ सयमा कारोबार भएको थियो।

आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय छ। तेजाबी सुनको मूल्य बुधबार १ लाख ६ सय थियो। त्यस्तै चाँदीको मूल्य भने घटेको छ। बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १४ पुस २०७९ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App