६ आश्विन २०८१ आइतबार
image/svg+xml

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। कार्कीले ४ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।

बङ्गलादेशमा डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या नौ सय नाघ्यो

बङ्गलादेशमा यस वर्ष हालसम्म डेङ्गी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ।

कृषिमा सवा चार करोडका कार्यक्रम

करिब पाँच दर्जन कार्यक्रमका लागि प्रदेश सरकारबाट चार करोड ११ लाख र सङ्घीय सरकारबाट १५ लाख रुपैयाँ विनियोजित छ।

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा

प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिए।

एमालेको बागमती प्रदेश अधिवेशन आज, भोलि बन्द सत्र

आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

गृहमन्त्रीको उपस्थितिमा कोशी प्रदेशको सुरक्षा सम्बन्धी छलफल जारी

कोशी प्रदेशको ६ जिल्लाको सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम विराटनगरमा सुरु भएको छ।

लुम्बिनीमा विभिन्न राष्ट्रका उच्च पदस्थ अधिकारीहरुको सम्मेलन हुँदै

लुम्बिनी प्रदेश सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगाएत प्रदेशको समग्र विकासमा जोड दिन भन्दै विभिन्न मुलुकका उच्च पदस्थ अधिकारीहरुको सम्मेलन गर्ने भएको छ।

दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ।

आँखाको नानीको शल्यक्रिया निःशुल्क

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आँखाको नानीको शल्यक्रिया गर्नुपर्ने प्रदेशका कुनै पनि बिरामीले कुनै पनि शुल्क तिर्नुनपर्ने व्यवस्था गरेको हो ।

राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

दोलखाकी सरिता भुजेलको परिवारले चार वर्षअघि एक म्यानपावर कम्पनीलाई ३० लाख रूपैयाँ बुझाए पनि अहिलेसम्म विदेश जाने साइत जुरेको छैन। काठमाडौंको सिनामंगलस्थित विस एचआर सोलुसन म्यानपावरका सञ्चालक तुल्सीप्रसाद श्रेष्ठले सरिताबाट जापान पठाइदिने भन्दै १० लाख र उनकै दिदीका दुई छोराबाट अमेरिका पठाइदिने भन्दै २० लाख लिएका थिए।

कोशीमा काँग्रेस संसदीय दलका नेता फेर्न कसरत सुरू

महिनै पिच्छे सरकार परिवर्तन भइरहने क्रमले राजनीतिक अस्थिरता निम्त्याइरहेको कोशी प्रदेशमा काँग्रेस संसदील दलको नेता परिवर्तनको प्रयास सुरू भएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

एकान्त प्रकृति खोज्ने प्रेमीहरूको स्थानको रूपमा परिचत धनगढीको जाखोर ताल पछिल्लो समय हिमाल पहाड र तपाईमा पाइने जडीबुटी अनुसन्धान स्थल बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्