९ मंसिर २०८१ आइतबार
image/svg+xml

खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै

ललितपुर महानगरपालिका-२१ खोकना क्षेत्रमा तोरी खेती कम हुँदै जान थालेका छन् साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन्।

कोकाकोलाको ‘चिल एन विन २.०’ अभियान

कोकाकोला नेपालले ‘चिल एन विन २.०’ अभियान लिएर आएको छ। यस क्याम्पेनले ग्राहकलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइकलगायतका पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ।

आठ घण्टा निद्रा पुर्‍याउने होड

हामी राति सुत्नु भनेको शरीरमा ऊर्जा भर्नु हो। बिहान तरोताजा हुनु हो। तर तपाईं सुतिरहँदा कति घण्टा सुत्नुभयो, त्यसको मापन गर्न थालियो भने सुताई आनन्दका लागि मात्र नभएर खेलमा पनि परिणत हुन थाल्छ।

एसिया कपः आज उपाधिका लागि भारत र श्रीलङ्का भिड्ने

श्रीलङ्कामा हुने आजको अन्तिम खेलमा उपाधिका लागि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।

कोकाकोला र माइती नेपालबीच सहकार्य

एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनमार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोकाकोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य गर्ने भएको छ।

संक्रमणकालीन न्यायको नेपाली मोडल कस्तो?

कतिपयले ‘नेपाली मोडल’लाई फगत घरेलु मामला ठानेका छन्। विगतका सबैखाले गम्भीर अपराध समेतलाई बिर्सिएर मेलमिलापबाट यसलाई टुंग्याउन सकिने भ्रम छरेका छन्, जुन सत्य होइन।

नियम मिच्दा पेप्सिकोला दुर्घटना

दुर्घटनाको फुटेज हेरेपछि कसैले चाकलको, कसैले पैदलयात्रीको त कसैले विपरीत दिशातर्फ मोडिएको मोटरसाइकलको गल्ती औंल्याएका छन्।

पेप्सीकोलामा भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २ पुग्यो (अपडेट)

आज बिहान काठमाडौँको पेप्सिकोलामा भएको दुर्घटनामा परी घाइते भएकामध्ये थप एकजनाको उपचारको क्रममा मृत्यु भएको हो।

फोइमा स्याउ पाक्याे, सडक र कोल्डस्टोरको अभावले किसान चिन्तित

सस्याउ ढिलो टिप्दा कुहिने डरले काँचो स्याउ नै बजारमा पुग्ने गरेको छ । अहिले दैलेख, सुर्खेत, नेपालगञ्जका बजारमा कालिकोट र जुम्लाको स्याउको मूल्य प्रतिकिलो एक सयभन्दा बढी छ ।

कोकाकोला नेपालद्वारा युवा महिला उद्यमी पुरस्कृत

एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोकाकोलाले सक्षम २.० ‘योङ विमन आन्टरपे्रनियर्स एक्सेलेरेटर एन्ड मेन्टरसिप प्रोग्राम’ सम्पन्न गरेको छ।

दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा

कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले बताएका छन्।

कोलम्बिया पहिलो पटक क्वार्टरफाइनलमा

क्याटलिना युस्मेको गोल प्रेरणाबाट कोलम्बियाले जमैकामाथि १–० को साँघुरो जित निकाल्दै पहिलो पटक महिला विश्वकपको क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

खानेपानीमा अत्यधिक ‘कोलीफर्म’

स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ। जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमुना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो।

धरानको पिउने पानीमा दिसामा पाइने ‘कोलिफर्म’ भएको पुष्टि

धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिसाजन्य ब्याक्टेरिया कोलिफर्म मिसिएको पाइएको छ।

कपिलवस्तुमा साढे १४ प्रतिशत खानेपानीमा भेटियाे दिसाजन्य पदार्थ

कपिलवस्तुमा झन्डै साढे १४ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्