८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोकाकोलाको ‘चिल एन विन २.०’ अभियान

कोकाकोला नेपालले ‘चिल एन विन २.०’ अभियान लिएर आएको छ। यस क्याम्पेनले ग्राहकलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइकलगायतका पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ। साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिने कम्पनीले जनाएको छ।

अभियानमा सहभागी हुन ग्राहकले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ। यी कोडहरू ‘चिल एन विन २.०’ क्याम्पेनको वेबसाइटमा पनि पठाउन र एसएमएसमार्फत पठाउन सकिनेछ।

प्रकाशित: ७ आश्विन २०८० ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App