कोकाकोलाको नयाँ अभियान सार्वजनिक
कोकाकोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ।
कोकाकोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ।
कोकाकोलाले नेपालमा ५० औं वर्ष मनाएको छ। कम्पनीले विशेष कार्यक्रम गरी सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो।
कोकाकोला नेपालले ‘चिल एन विन २.०’ अभियान लिएर आएको छ। यस क्याम्पेनले ग्राहकलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइकलगायतका पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ।
एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोकाकोलाले सक्षम २.० ‘योङ विमन आन्टरपे्रनियर्स एक्सेलेरेटर एन्ड मेन्टरसिप प्रोग्राम’ सम्पन्न गरेको छ।
कोकाकोला नेपालले एटेलियर प्लेटफर्मसँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रम सम्पन्न गरेको छ।
कोकाकोला नेपालले कोकाकोला जेरो सुगर आरजिबी (रिटर्नेबल ग्लास बोटल) बोतलमा बजारमा ल्याएको छ।
नेपाल रेडक्रस सोसाइटीले कोकाकोला फाउन्डेसनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मी र स्वयंसेवकको सुरक्षा बढाउन साझेदारी गरेको छ।