विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू
विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ।
विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ।
एएफसी एसियन कप छनोटअन्तर्गत भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली भियतनामसँग १-० गोल अन्तरले पराजित भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।
कास्की प्रहरीले जिल्लामा शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले ‘अपरेसन ३६५’ नामक अभियान सुरु गरेको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीलाई जीवित फर्काउन नसकिएकोमा दुःख व्यक्त गरेका छन्।
कपिलवस्तु प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट ५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध किवि र कबाडीका सामान बरामद गरेको छ। तस्करीमा संलग्न एक जना पक्राउ परेका छन्।
एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामविरुद्धको खेलको पहिलो हाफमा नेपाल १-० गोल अन्तरले पछि परेको छ।
जेन-जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका लुम्बिनी प्रदेशका दुई यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स बाहेकका सेवा प्रारम्भ गरिएको छ।
उदयपुरका दुईजना युवाहरुलाई ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित विराटनगरबाट पक्राउ गरिएको छ।
आसन्न तिहार र छैठ पर्वलाई लक्षित गर्दै कटारी नगरपालिकाले नक्कली फूल र प्लास्टिकजन्य माला प्रयोग नगर्न आग्रह गरेको छ।
‘आज पार्टी सभापति जीले आफ्नो कार्यकारी अधिकार र जिम्मेवारीलाई छाडेर बाँकी रहेका सबै जिम्मेवारी पूरा गर्नका निम्ति केन्द्रीय कार्यसमितिलाई छाडेर गएको, उहाँको एक प्रकारले अन्तिम केन्द्रीय कार्यसमिति भित्रको उपस्थिति हाे'
कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित एक सामुदायिक वनमा मंगलबार एक पुरुषको शव फेला परेको छ। अन्दाजी ३५ देखि ४० वर्ष उमेरका देखिने पुरुषको शव पहिचान हुन सकेको छैन।
जेन–जी पुस्ताले देशमा सुशासन र भ्रस्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्ने, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने देउवाको धारणा थियो ।
नेपालबाट रोहित चन्द दोस्रो खेलाडी हुन्, जसले आज १०० क्याप जित्दै छन्। यसअघि नेपालका कप्तान किरणकुमार लिम्बूले १०० खेल पूरा गरिसकेका छन्।
यसअघि एन्फाले पुस ९ देखि असार २६ गतेसम्म चल्ने ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा गर्ने निर्णय गरेको थियो।