भारतले प्याज निर्यातमाथि लगाएको प्रतिबन्ध हटायो
भारत सरकारले प्याज उत्पादनमा वृद्धि भएको भन्दै निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
भारत सरकारले प्याज उत्पादनमा वृद्धि भएको भन्दै निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
भारतमा हुने तेस्रो चरणको निर्वाचनका कारण नेपालको एक मात्र रेल सेवा ३ दिनसम्मका लागि बन्द रहने भएको हो।
अशान्तिका बीच चुनाव गरिनुहुँदैन भनेर सम्पूर्ण राजनीतिक दल र राज्यका सामाजिक संगठनहरूले चुनाव टार्न अपिल गरेका थिए। तर उनीहरूको कुरा सुनिएन।
भारतमा जारी लोकसभा चुनावको तेस्रो चरणअन्तर्गत मंगलबार गुजरातमा मतदान हुँदै छ। यसबेला भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ता एवं प्रधानमन्त्री नरेन्द्र मोदीका प्रशंसक बडोदराका गणेशभाइ नेपाल भ्रमणमा छन्।
भारतीय जनता पार्टीको (भाजपा) निम्तोमा नेपालका पाँच वटा राजनीतिक दलका नेताहरू नयाँ दिल्ली पुगेका छन्।
भारतीय जनता पार्टी (भाजपाले) नेपालका पाँच वटा राजनीतिक दललाई भ्रमणका लागि निम्तो दिएको छ।
काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (महाभारत पर्वत शृङ्खला पारि) मा अवस्थित अति दुर्गम मानिएका दुई गाउँपालिकाले कफीखेती प्रवर्द्धन एवं विस्तारकार्य तीव्र बनाएका छन्।
छिमेकी मुलुक भारतमा भइरहेको लोकसभाको चुनावका कारण यस वर्षको वसन्तऋतुमा हिमाल आरोहण गर्नेहरूको संख्या घटेको छ।
भारतमा लोकसभाको निर्वाचन भइरहेको छ। जसका कारण नेपालमा अपराध गरेर भारतमा लुक्दै आएका ‘अपराधी’हरू नेपालमा आश्रय लिन आएका छन्।
धनुषामा एक पुरुष शव फेला परेको छ। नगराइन नगरपालिका– २ जटही बसपार्कस्थित आँपको बगैंंचामा एक पुरुषको शव फेला परेको हो।
लाल मोहम्मद हत्यामा संलग्न भनिएका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ।
तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुईवटा सम्झौता भएका छन्।
भारत सरकारले युवालाई चार वर्षका लागि भारतीय सेनामा भर्ना गरी तीमध्ये ७५ प्रतिशतलाई घर पठाउने पक्का गरेको छ। यस योजनालाई ‘अग्निपथ’ र यो समूहमा भर्ना हुनेलाई ‘अग्निवीर’ भनिन्छ।
नेपाल भित्रिने भारतीय मालवाहक सवारी साधनले नेपाली ढुवानीका साधन विस्थापित हुने अवस्थामा पुगेको यातायात व्यवसायीले गुनासो गरेका छन्।
धेरैको मनमा नेपालबाट औलो उन्मुलन भइसक्यो, अब औलो लाग्दैन भन्ने सोच छ। यही सोचका कारण न हामी सधैं झुल प्रयोग गर्छौं न अस्पतालले औलो परीक्षण नै गर्छन्।