२६ पुस २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय सभा सिट भागबण्डामा किचलो कायमै, दलहरूबीच आज पनि छलफल

सत्ता गठबन्धन दलहरूबिच राष्ट्रिय सभा निर्वाचनको भागबण्डाको मुद्दा पेचिलो बन्दै गएको छ।

कहाँ चुक्यौँ हामी ?

जनताको आक्रोश नेताहरूप्रति लक्षित भएका कारण स्वाभाविकरूपमा लोकतन्त्रको चौथो अंग मिडियाले पनि हरेक नेताको सम्पत्ति, नातागोता, रहनसहन, चरित्र, बानीबेहोरा आदि सम्बन्ध सूक्ष्म तरिकाले खोतलेर उजागर गरिरहेका छन्।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने

राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ।आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धन बीचमै राष्ट्रिय सभाका निर्वाचनमा हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो।

सत्ता गठबन्धन-एमाले सहकार्य नहुने

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेले १९ वटै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ।

प्रधानमन्त्रीको आशय बुझ्दा मन्त्रीमण्डल पुनःगठनका लागि तयारीमा हुनुहुन्छः अग्नि सापकोटा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीमण्डल पुनःगठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताएका छन्।

उच्चस्तरीय आयोग बनाउन सरकार सहमत

बालकुमारी गोलीकाण्ड छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउन सरकार तयार भएको छ। सरकारले सोमबार मन्त्रिपरिषद् बैठकमार्फत आयोग गठन गरी कार्यादेश तोक्ने बताइएको छ।

दिशाहीन वैदेशिक नीति

वाग्डुङ सम्मेलनमा सन् १९५५ मा बृहत् छलफल गरी भगवान बुद्धद्वारा प्रतिपादित पञ्चशीलको सिद्धान्तका आधारमा वैदेशिक नीति अवलम्बन गरिने निर्णय लिइएको थियो।

लुम्बिनी प्रदेशसभाका विषयगत समिति: सत्तापक्षलाई चार,प्रतिपक्षलाई दुई

प्रदेशसभा गठन भएको एक वर्ष पछि संसदका विषयगत समिति बन्ने भएका छन्। प्रदेशसभाको दोस्रो कार्यकाल प्रारम्भ भएको एक वर्षपछि संसदका विषयगत समिति बनाउने गरि दलहरूले भागबन्डा मिलाएका छन्।

एकीकृत समाजवादीको बैठकमा विधान संशोधनबारे छलफल हुने

बैठक मध्यान्ह साढे १२ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने जानकारी दिइएको छ।

गगनको नजरमा प्रचण्ड सरकार पुरै ‘फेल’

आफ्नो दलसमेत सामेल रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको उनको ठम्याई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्