११ वैशाख २०८२ बिहीबार
image/svg+xml १९:४० अपराह्न
राजनीति

आज माओवादी केन्द्रको पत्रकार सम्मेलन

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

केन्द्रले दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रको चार महिने विशेष रूपान्तरण लगायत  विभिन्न समसामयिक राजनीतिक विषयमा जानकारी गराउने बताइएको छ।

प्रकाशित: १७ पुस २०८० ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App