२८ पुस २०८१ आइतबार
image/svg+xml

गठबन्धनबाट गण्डकीमा कहाँ कसको दाबी?

जनाधार, शक्ति सन्तुलन, विगत चुनावको परिणाम आदिलाई हेरेर तालमेलको प्रक्रिया टुङ्गाउनुपर्ने उनीहरूको सुझाव छ। गठबन्धनको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले बागलुङ–१ मा चित्रबहादुर केसीलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेपछि जिल्ला तहमा क्षेत्र बाँडफाँट पेचिलो बन्ने देखिएको छ।

कार्यदललाई सहमति गर्न थप दुई दिन

सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको टुंगो लगाउन थप दिन समय लिएको छ।

‘गठबन्धन अनुपयुक्त’

सत्तारूढ दल गठबन्धन कायमै राखेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जाने सहमतिसहित सिट बाँँडफाँटमा लागिरहेका बेला प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच सबै दल एक्लाएक्लै निर्वाचनमा जानुपर्ने विषयमा छलफल भएको छ।

भागवण्डाको टुंगो नलाग्दै धमाधम उम्मेदवार सिफारिस

सिट बाँडफाँटको टुंगो नलाग्दै सत्ता साझेदार दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस सुरु गरेका छन्।

संख्यामा सहमति खोज्दै गठबन्धनका शीर्ष नेता

सत्तारूढ पाँच राजनीतिक दलहरूबीच मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेन।

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्दै छ।

राष्ट्रपतिप्रति सत्ता गठबन्धन सशंकित

‘राष्ट्रपतिबाट जुन किसिमबाट पूर्वसैनिक अधिकारीहरूलाई बोलाएर निवासमा भोज, डिनर दिने काम भइरहेका छन्। यसले राजनीतिमा विभिन्न किसिमका शंका जन्माएको छ,’ नेपालले भने, ‘राष्ट्रिय राजनीतिका यी सबै पक्षलाई हामीले निगरानी गरिरहेका छौं।’

गठबन्धन बैठकः निर्वाचन क्षेत्रको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले देशको १६५ निर्वाचन क्षेत्रको अवस्थाको बारेमा अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको हो।

सुदूरपश्चिम प्रदेश: सत्तागठबन्धन दलबिच भागबण्डाका लागी रस्साकस्सी

नेपाल कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा नेपाली काग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) पार्टीबिच भागबण्डा मिलाउन रस्साकस्सी चलेको छ।

सत्ता गठबन्धनको बैठक बस्दै

आज सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेता ‘वान टू वान’ वार्ता गर्न सहमत

‘हामी सहमतिको नजिक पुगेका छौं। आज चाँही हाम्रो कार्यदलको संयोजक सिटौलाजी अस्वस्थ हुनु भएको कारण पनि बैठक प्रभावित भयो। हामी चाँडै नै निष्कर्षमा पुग्नेछौं। जतिसक्दो चाँड टुंगो लगाउनुपर्नेछ। किनभने निर्वाचनको कार्यतालिका नै सार्वजनिक भइसकेको छ। यसको सहज निकासका लाग वान टु वान कुरा पनि हुन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्