२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्दै

फाइल तस्बिर

सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्दै छ। बैठक आज दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

आगामी संसदीय निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटको जिम्मा पाएको कार्यदले अझै सिट बाँडफाँट टुंगोमा पुर्याउन सकेको छैन्।  

आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले कार्यदललाई सोमबार र मंगलबार संख्यामा सहमति खोज्न समय दिएको थियो।  

कार्यदलले दुई दिनभित्र सहमति जुटाउन नसकेका विषयमा बुधबार बस्ने शीर्ष नेताहरूको बैठकले टुंगो लगाउन समझदारी भएको छ।

प्रकाशित: २० भाद्र २०७९ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App