५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

फाइल तस्बिर

आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्दै छ।  

गएको शुक्रबार बसेको कार्यदलको बैठकले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन्। 

बैठकमा दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेका कारण बैठकले सिट बाँडफाँटको टुंगो लगाउन सकेको थिएन्।  

सोही बैठकबाट आजका लागि बैठक निर्धारण गरिएको थियो। 

प्रकाशित: १२ भाद्र २०७९ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App