५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कार्यदलको बैठक: आज सिट बाँडफाँटको सहमति जुटाउने दाबी

सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बस्दै छ। आजको बैठकबाट सिट बाँडफाँटको सहमति जुटाउने दाबी कार्यदलले गरेको छ।  

मंगलबार पनि बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको सहमति जुटाउन सकेको थिएन्। हिजोको  बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो।  

सोहि छलफललाई आजको बैठकमा पनि निरन्तरता दिने बताइएको छ। 

प्रकाशित: २१ भाद्र २०७९ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App