२१ पुस २०८२ सोमबार
image/svg+xml

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको संख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको संख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ।

किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीयबजार

स्थानीयस्तरमा उत्पादन भएका शुद्ध अर्गानिक कृषि उपज बिचौलियाबिना नै प्रत्यक्षरूपमा हाटबजारमा बिक्री गर्न पाउँदा किसान निकै खुसी देखिएको हाटबजार व्यवस्थापन समिति संयोजक गोपाल गिरीले बताए।

काठमाडौं ५ बाट ईश्वर पोखरेल एकल सिफारिस

काठमाडौं निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा (एमाले)का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।

अमेरिकाले मादुरोलाई पक्राउ गरेपछि चीन र उत्तर कोरियाले के भने?

चीन भेनेजुएलाको मुख्य तेल खरिदकर्ता र ठूलो लगानीकर्ता हो, जसले यस क्षेत्रमा आफ्नो आर्थिक चासो बढाइरहेको छ। विश्लेषकहरूका अनुसार यो घटनाले चीन र अमेरिका तनाव थप बढाउन सक्छ।

अनिल कपूरले कल्ट फिल्म 'नायक'को सिक्वेल बन्ने

२००१ मा रिलिज भएको अनिल कपूर, रानी मुखर्जी र अमरीश पुरी अभिनित फिल्म 'नायक' सुपरहिट भएको थियो।

बन्दसूची विवादमा विदुषी : लालच होइन, उद्योग र महिलाको आवाज लिएर संसद् जान लागेकी हुँ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसद्‌मा पुर्‍याउन आग्रह गरेको र विचारविमर्शपछि यो जिम्मेवारी स्वीकार गरेको उनको भनाइ छ।

समयमा नबन्ने भयो नागढुंगा-मुग्लिङ सडक

नेपालकै लाइफ लाइन (जीवन रेखा) मानिएको ९४.६ किमिको नागढुंगा–मुग्लिङ सडक विस्तारको काम तोकिएको समयमा नबन्ने भएको छ।

बंगलादेशमा हिन्दू नेतालाई चुनाव लड्न प्रतिबन्ध

बंगलादेशमा एक हिन्दू नेतालाई चुनाव लड्नबाट रोक लगाइएको छ। फेब्रुअरी १२ मा चुनाव हुने तय भएको छ।

समानुपातिकमा जुम्लालाई कांग्रेस-एमालेले पत्याएनन्!

समानुपातिक प्रतिनिधित्व समावेशिता, क्षेत्रीय सन्तुलन र अवसरको समानताका लागि व्यवस्था गरिएको प्रणाली हो।

मसाजको पैसा नतिरको भन्दै कारबाट निकालेर भारतीय पर्यटकलाई कुटियो, भिडियो भाइरल

उद्धार टोलीले उनलाई घटनास्थलबाट उद्धार गरेका थिए, जसको अनुहार र टाउकोमा चोट लागेको थियो।

भक्तपुर २ बाट महेश बस्नेतको एकल सिफारिस

नेकपा एमालेका सचिव महेश बस्नेत आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका लागि भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन्।

‘मरजाद’ र ‘चौतारो चिन्तन’ लघुकथासङ्ग्रह परिचर्चा

वन तथा वातावरण साहित्यिक समूहले अवदेश सिंहको लघुकथासङ्ग्रह ‘मरजाद’ र डा. हिमलाल श्रेष्ठको लघुकथासङ्ग्रह ‘चौतारो चिन्तन ’परिचर्चा गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्