४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

खेलक्षेत्रका लागि निराशाजनक बजेट

विश्वभर व्यवसायीकरण हुँदा खेलक्षेत्र एक ठूलो उद्योगका रूपमा स्थापित भइसकेको छ । कयौं राष्ट्रमा त्यहाँको खेलकुदले जिडिपीमा पनि ठूलो प्रभाव पार्नुका साथै ठूलो मात्रामा रोजगारीका अवसरसमेत सिर्जना गर्दछ । विश्वका शक्तिशाली राष्ट्रहरू बेलायत, अमेरिका, चीन, जापान र रसियाबीच खेलक्षेत्रका माध्यमबाट आफूलाई थप सबल देखाउन ठूलो होडबाजी चल्छ । पछिल्ला समय भारतलगायत अन्य धेरै राष्ट्र पनि यसको सिको गर्दै आइरहेका छन् ।

निराशामै बित्यो २०७६

वर्ष २०७६ को प्रारम्भमा आमजनताको बुझाइ थियो– मुलुकको आर्थिक विकास र समृद्धिको जग बस्नेछ। संविधानसभाले नयाँ संविधान दिएको छ। त्यसअनुसार भएका तीन तहका निर्वाचनबाट मुलुकमा स्थायी सरकार गठन भएका छन्। निर्वाचनपछिको एक वर्ष सरकारले नयाँ संविधानअनुसारका संरचना निर्माणमा लगाएपनि दोस्रो वर्ष मुलुकको विकास र समृद्धिमा जोडबल लगाउनेछ भन्ने आम जनताको अपेक्षा थियो।

राष्ट्रिय गौरवका आयोजनाको विकास खर्च निराशाजनक

चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाको विकास खर्च निराशाजनक देखिएको छ। राष्ट्रिय गौरवका आयोजनाले ६ महिनाको अवधिमा २० अर्ब ४१ करोड मात्रै बजेट खर्च गरेका छन्।

आवश्यक निराशा र आक्रोशको उपचार

मुलुकमा प्रकरणहरू जारी छन् । अघिल्लो महिना रवि लामिछाने प्रकरणले आकार लिएको थियो । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा तानिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्ष र विपक्षमा समाज विभाजित थियो ।

मनको छटपटाहट

मान्छेको मन अचम्मको हुन्छ। मन नभइदिँदो हो त कस्तो हुँदो हो जिन्दगी। मन छ र पो आशा, निराशा, पिर, व्यथा, मायाप्रेम सबैको अर्थ खोज्न थाल्छ मान्छे। सबै चिजको महत्व बुझ्न थाल्छ।

कतै उत्साह, कतै निराशा

सुर्खेतको भेरीगंगा नगरपालिका–३ रामघाटकी नवीना विकले पहिलोपटक पार्टीका ‘ठूला नेता’सँग प्रत्यक्ष संवाद गर्ने मौका पाइन्। केही दिनअघि पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा आयोजित जनजागरण अभियान कार्यक्रममा उनले पार्टीले चुनाव हार्नुमा नेताहरूकै कमजोरी भएको औल्याइन्। ‘पार्टीका नेता र जनप्रतिनिधिहरू चुनाव र भोजमा मात्रै गाउँ आउन थाले’ उनले मञ्चमा रहेका नेताहरूलाई भनिन्, ‘जनताको पीडामा मल्हम लगाउने र सुख, दुःखको साथी नबन्दासम्म कांग्रेसले आफ्नो गति समात्न सक्दैन।’

नौ वर्षमा पनि बनेन मैनावती पुल

२०६७ सालमा सिरहाको मैनावती नदीमा पुल शिलान्यास हुँदा सो भेगका बासिन्दा कम्ती खुसी भएनन्। पुल निर्माणले महेन्द्र राजमार्गछेउछाउका सहरसँग भित्री गाउँको सोझो सम्बन्ध स्थापना गर्नेमा सबै ढुक्क थिए त्यतिबेला। तर नौ वर्ष बित्दा पनि गाउँ र सहर जोड्ने दु्रुत सम्पर्क सेतुका रूपमा हेरिएको पुल निर्माण नथालिँदा गाउँवासी र सहरवासीमा चरम निराशा मात्रै छाएको छैन, आक्रोशसमेत पैदा भएको छ। निराशा र आक्रोशको कारण हो, यस भेगका जनतामा पञ्चायतदेखिकै पुलबाट नदी तर्ने सपना बारम्बार तुहिँदै जानु।

नेतृत्वप्रति बढ्दै निराशा

समृद्धिको नारा दिँदै सरकारले भर्खैरै लगानी सम्मेलन सम्पन्न गरेको छ। १५ आयोजनामा सम्झौता/सहमति पत्रमा हस्ताक्षर भएको समाचार आएको छ। ती आयोजना यातायात, पूर्वाधार, उर्जा, कृषि, शिक्षा/स्वास्थ्य र ढुवानी क्षेत्रमा रहेको देखिएको छ। सिंगापुरका एक ‘विज्ञ’ मेनहार्ट गु्रपका कार्यकारी अध्यक्ष शाहजाद नसिमले सम्मेलनअघि नै ‘यहाँको प्राकृतिक स्रोत र साधनको सदुपयोग’ गर्नुपर्ने सुझाव दिएछन्। उनले भनेछन्, ‘नेपालले आफ्नोे क्षेत्रको फाइदा लिन खोज्यो भने उत्पादित वस्तुलाई बजारको समस्या हुँदैन।’

विकासको निराशाजनक तस्वीर

प्रदेश सरकारले अहिलेसम्म गरेको विकास खर्चलाई हेर्ने हो भने निराशाजनक आर्थिक परिदृश्य देखिन्छ। प्रदेश ३ ले सबैभन्दा धेरै १५ प्रतिशत विकास बजेट खर्च गरेको छ भने कर्णाली प्रदेशले सबैभन्दा कम २.७८ प्रतिशत मात्रै खर्च गरेको छ। यी सबै खर्चको विवरणका आधारमा हेर्ने हो भने प्रदेशहरूको अहिलेसम्मको औसत विकास खर्चको अवस्था ९.६९ प्रतिशत हुन आउँछ। यो विकासका हिसाबले हेर्ने हो भने अत्यन्तै निराशाजनक अवस्था हो।

बर्सेनि अर्बौं लगानी, प्रतिफल निराशाजनक

सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर सिक्टा सिँचाइका लागि अहिलेसम्म करिब १५ अर्ब रूपैयाँ लगानी गरिसक्यो ।

निराशाजनक तस्बिर

विगतमा बन्द, हडताल, संक्रमणकाल, सरकार परिवर्तन, अख्तियारको निगरानीजस्ता विषयलाई देखाएर पानीमाथि ओभानो बन्ने अधिकारीहरुले यो वर्ष चुनावलाई तगारोका रुपमा प्रस्तुत गरिरहेका छन् । काम नगर्नेले दसथरी बहाना बनाउन जान्दछन् । तिनलाई ठिक ठाउँमा ल्याउने उपाय दण्ड र प्रोत्साहन नै हो, यसतर्फ सरकार चनाखो हुनुपर्छ । आर्थिक सर्वेक्षणले देखाएको निराशाजनक चित्र आगामी वर्षमा फेरि देख्नु नपरोस् ।

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर  बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उग्रता कायम रहेको बताएका छन्। नेपाली कांग्रेस दार्चुलाले आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरुमा उग्रता र सत्ताको दम्भ प्रष्टै देखिएको र नेपाली कांग्रेसका कार्यकर्तामा निराशा छाएको बताए।

उच्च शिक्षामा अर्बौ लगानी, नतिजा निराशाजनक

सरकारले उच्च शिक्षामा बर्सेनि साढे आठ अर्ब रुपैयाँभन्दा बढी खर्च गरे पनि त्यसको प्रतिफल भने न्यून रहेको पाइएको छ। विश्वविद्यालय अनुदान आयोगका अनुसार ८ अर्बभन्दा बढी लगानी भएको उच्च शिक्षामा वार्षिक विद्यार्थी उतीर्ण प्रतिशत भने २७ भन्दा कम छ।

निराशापूर्ण पुनर्निर्माण

२०७२ वैशाख १२ को भूकम्पको धक्कालाई हाम्रो सार्वजनिक जीवनले बिस्तारै बिर्संदै गएको महसुस हुन्छ। भूकम्पको धक्का बिर्सने, तर त्यसको वितण्डाबाट सिर्जित समस्या समाधान नहुने अवस्था विडम्बनाबाहेक केही हुन सक्दैन।

राजधानीमै कम फुल्यो गुराँस, पर्यटकमा देखियो निराशा

गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्