४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाललाई निराशाजनक नतिजा

एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा निराशाजनक नतिजा हासिल गर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । किर्गिस्तानमा भएको एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले बुधबार अन्तिम खेलमा हारको सामना गर्यो ।

राजपा र संघीय फोरम सन्तोषजक, फोरम लोकतान्त्रिकमा निराशा

स्थानीयत तहको दुई नम्बर प्रदेशको चुनावको प्रारम्भिक परिणामलाई राजपा र संघीय फोरमले सन्तोषजनक मानेका छन् भने फोरम लोकतान्त्रिक चुनावी नतिजबाट निराश भएको छ ।

कानुन निर्माण निराशाजनक

संविधानसभाले संविधान जारी गरेको दुई वर्ष पुगिसक्दा पनि महत्त्वपूर्ण कानुन बन्न सकेका छैनन् । २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान कार्यान्वयन गर्न १ सय १० विषयमा विभिन्न संघीय कानुन बनाउनुपर्ने, २२ विषयमा प्रादेशिक कानुन र ६ विषयमा स्थानीय तहका कानुन बनाउनुपर्ने कानुन मन्त्रालयले जनाएको छ।

ठूलो निराशा, झिनो आशा

युवाहरू देशबाहिर भविष्य खोज्न बाध्य छन् । दलका कार्यकर्ताहरू नेताहरूको वरिपरि घुमिरहेका छन् । स्वतन्त्र बौद्धिक वर्ग सीमान्तीकृत हुँदैछन् । भ्रष्टाचार र बेथिति बढ्दो छ ।

युनाइटेडको निराशाजनक बराबरी

लेन्डर डेन्डोन्करले अन्तिम समयमा गोल गरेपछि युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगमा बिहीबार एन्डरलेकले म्यानचेस्टर युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ।

चीनको निराशाजनक बराबरी

चीनलाई विश्वकप २०१८ मा डो¥याउने मार्सेलो लिप्पीको आशा मंगलबार घरेलु कुन्मिङमा कतारसँग गोलरहित बराबरीमा रोकिएपछि धर्मराएको छ । चीनिया फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउने महत्वाकांक्षी लक्ष्य लिएर नेतृत्व लिएका लिप्पीका लागि पहिलो खेल सुखद रहेन ।

चीनको निराशाजनक बराबरी

चीनलाई विश्वकप २०१८ मा डोर्‍याउने मार्सेलो लिप्पीको आशा मंगलबार घरेलु कुन्मिङमा कतारसँग गोलरहित बराबरीमा रोकिएपछि धर्मराएको छ।

सुन कारोबार निराशाजनक

सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेपछि त्यसको असर सुन बजारमा देखिएको छ। सुनको भाउ बढेपछि लगानीकर्ताले नाफा कमाउन सेयरमा लगानी बढाएपछि चाडपर्वको समयमा पनि सुन किनबेच न्यून रहेको व्यवसायी बताउँछन्।

प्रशासन सुधार निराशाजनक

सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउन अघिल्लो सरकारले तत्काल सुधार कार्ययोजना लागू गरे पनि मन्त्रालयले प्राथमिकता नदिँदा त्यसको अवस्था निराशाजनक देखिएको छ। सरकारले तत्काल सुधार गर्नुपर्ने कार्यक्रम लागू गरेको आठ महिनामा २६ प्रतिशत मात्रै काम भएको छ।

जलविद्युतमा बैंकको लगानी, परिणाम निराशाजनक

काठमाडौं– नेपाल राष्ट्र बैंकले कुल लगानीको १२ प्रतिशत ऊर्जा र कृषि क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिए पनि वित्तीय संस्था लक्ष्यको एक तिहाइभन्दा कममा सीमित छन् । राष्ट्र बैंकको फितलो अनुगमन र वित्तीय संस्थाले ऊर्जा तथा जलविद्युत क्षेत्रमा लगानी गर्दा हुने जोखिम व्यवस्थापन गर्न नसक्दा लगानी बढ्न नसकेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्