किन लुकाइयो इन्जिनियरिङ्गमा पास स्कोर ?
इन्जिनियरिङ्ग अध्ययन क्षेत्रमा प्रसिद्धि कमाएको पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थान पछिलो समय शैक्षिक गुणस्तर कायम गर्नुभन्दा निजी कलेजको सिट भर्न तर्फ ध्यान केन्द्रित गएको आरोप खेप्दै आएको छ।

इन्जिनियरिङ्ग अध्ययन क्षेत्रमा प्रसिद्धि कमाएको पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थान पछिलो समय शैक्षिक गुणस्तर कायम गर्नुभन्दा निजी कलेजको सिट भर्न तर्फ ध्यान केन्द्रित गएको आरोप खेप्दै आएको छ।
पहिले सेना, त्यसपछि सुरक्षा गार्ड र अहिले पठाओमार्फत् शंकर नागरिकसँग जोडिरहेका छन् । उनी आफू बाँचुन्जेल सेवा कर्ममै बिताउने गर्वसाथ सुनाउँछन् ।
एक महिने आन्दोलनमा भएको ९ बुँदे सहमतिमा अनुसारको विधेयकमा व्यवस्था भएन ।
शिक्षक दरबन्दी स्थानीय तहमा हस्तानान्तरण । निजी विद्यालयले उपलब्ध गराउनुपर्ने आवासीय छात्राबृत्ति हटाइयो ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिकमा लापरवाही देखिएको छ।
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।
निर्वाचनको माहोल बनाउन जनता र कार्यकर्तामा आशा जगाउने सन्देश दिनु जरुरी छ। पार्टीभित्रको असहयोगी भावना अन्त गर्नु आवश्यक छ। यसका लागि सभापतिलाई भरपर्दोराजनीतिक सहयोगी आवश्यक छ।
मन्त्रालयका अधिकृत एकराज आचार्यको हस्ताक्षरसहित जारी निर्देशनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिंहदरबार र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई बोधार्थ जनाई साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी कार्यालय व्यवस्थापन गर्न निर्देशन जारी गरिएको छ।
कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा वितरण भएको राहत व्यवस्थित नहुँदा जोखिम बढेको छ।
कृषि तथा बन विश्वविद्यालयका सह प्राध्यापक डा. ईश्वरी प्रसाद कडरीयाले बुधबार आफ्नो फेसबुकमा छोरी अग्रताले फुर्सदको समयमा बनाएको चित्र पोस्ट गरे। उनलाई आफ्नो छोरीमा आर्ट गर्ने प्रतिभा लुकेर बसेको कहिल्यै थाह भएन।
केन्द्र सरकारलाई आधार मानेर कार्यान्वयनमा ल्याइएको सातवर्षे विद्यालय क्षेत्र विकास कार्यक्रमले हालको परिवेशमा तोकिएको लक्ष्य हासिल गर्न नसक्ने एक प्रतिवेदनले औंल्याएको छ।
‘लेखेर मात्रै कविता हुँदैन,’ यो पङ्क्ति कवि मुकुन्दशरण उपाध्यायको यसै शीर्षकको स्फुट कविताबाट उद्धृत गरेको हुँ । कविता अभिव्यक्तिको सौन्दर्यमय भाषिक कला हो । संस्कृतका प्राचीन आचार्य भामहले भनेजस्तै शब्द र अर्थको समन्वय र ग्रिसेली प्राचीन ८ आचार्य अरिस्टोटलले भनेजस्तै प्रकृतिको अनुकृति पनि हो कविता । यसलाई ललितकलाकै एउटा प्रभेदका रूपमा लिइन्छ ।
धेरै वर्षपहिले कुनै लेखमा पढेको थिएँ– दार्शनिक र कविहरू अद्र्धपागलजस्तै हुन्छन् । यो कुरा कुन किताब वा पत्रिकामा पढेँ र कसले लेखेको हो भन्ने सम्झना भने अहिले छैन । कविता पढ्न र सिर्जना गर्न निकै रमाउने र उत्साहित हुने व्यक्ति भएकाले पनि होला, पढ्नेबित्तिकै यस वाक्यले गम्भीर बनाएको थियो मलाई । के म पनि अद्र्धपागल हुँ वा हुँदै छु ?
कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा वोर्डले आज परीक्षाफल प्रकाशन गरेको हो। ग्रेडिङ तर्फ कुल पाँच लाख ४८ हजार ४ सय ४५ विद्यार्थीले परीक्षा दिएका थिए। नियमित तर्फ तीन लाख ३२ हजार ८ सय ९१ ले सहभागिता जनाएका थिए भने आंशिक परीक्षा दिने ग्रेडिङ तर्फ १ लाख ७६ हजार ४९ हजार रहेका थिए।
संविधानले व्यवस्था गरे अनुसार प्रारम्भिक बालशिक्षादेखि १२ कक्षा सम्मको शिक्षालाई विद्यालय शिक्षाका रुपमा लिइएको छ। संवैधानिक व्यवस्था र मुलुकको संघीय संरचनाअनुसार विद्यालयस्तरीय पाठ्यक्रमलाई व्यवस्थित गर्न पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को मस्यौदा सार्वजनिक गरेको छ।
