५ आश्विन २०८१ शनिबार
image/svg+xml

शारुक आत्महत्या प्रकरणमा बल्ल बोलिन् नम्रता, भन्छिन्: मेरो मौनतालाई कमजोरी नठान्नु

अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै घटनाबारे प्रष्टीकरण दिएकी छन्।

उच्चस्तरीय आयोगसँगको अपेक्षा

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र गौर हत्याकाण्डमा पीडितसँग सरकारको सम्झौताले विधिको शासनप्रति केही आस जगायो। सर्वोच्च अदालतको ‘नीतिगत’ आवरणमा भएका भ्रष्टचारमाथि छानविन गर्न दिएको आदेश र रेशम चौधरी मुद्दा फैसलाको पूर्ण पाठबाट यसमा अरू उत्साह थप्यो। मुलुकमा संस्थागत हुँदै गएको भ्रष्टाचार र दण्डहीनताका राजनीतिक साङ्लो तोडिने विश्वास गरियो।

दरबारको नयाँ इतिहास

हाल नारायणहिटी दरबारमा रहेको मन्दिर र मूर्ति धौकलसिंह बस्न्यातले बनाएका हुन्। पछि त्यस मन्दिरको सुधार हुँदै गयो। त्यस नारायण मन्दिरअगाडि परापूर्व कालदेखिको धारा अर्थात् ‘हिटी’ छ। यही नारायण मन्दिर र हिटीको संयुक्त नामबाट वीर शमशेरको पालामा यो क्षेत्रको नाम ‘नारायणहिटी’ भयो।

प्रहरी हत्या घटना: आमाछोरा पुर्पक्षका लागि जेल चलान

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि चलान गरिएको छ।

मैना हत्या प्रकरण: ६ वर्षदेखि विवरण बुझ्दै सर्वोच्च अदालत

सर्वोच्च अदालतमा ६ वर्षदेखि विचाराधीन मैना सुनार ‘हत्या प्रकरण’सँग सम्बन्धित एउटा मुद्दामा विवरण बुझ्ने आदेश आइतबार भएको छ।

‘गौर हत्याकाण्ड’ ले सम्बन्ध चिसिएपछि प्रधानमन्त्रीको बैठकमा जादैनन् यादव

सरकारले ‘गौर हत्याकाण्ड’ ब्युँझाउने मनसायले उक्त घटनाका पीडितहरूसँग सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबिचको सम्बन्धमा चिसिएको छ।

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ। कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता-२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासंघ कास्की शाखालाई हस्तान्तण गरेको हो।

घाँस काट्दै गरेकी श्रीमतीको हत्या

बर्दियाको बढैयाताल गाउँपालिका-१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

वाग्मतीमा ६ प्रतिशतले बढ्यो अपराध

वाग्मती प्रदेशमा आपराधिक घटना बढ्दो क्रममा रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढेको हो।

बाबुको मुत्यु, आमाको हत्या, सन्तानको बिचल्ली

गत जेठ २५ मा अपहरण गरी हत्या गरिएकी कैलालीको लम्कीचुहा नगरपालिका ४ की ३३ वर्षीया मञ्जु रावलका दुई सन्तान बिचल्लीमा परेका छन्। आमाको हत्यापछि यी दुई दाजुबहिनी बिचल्लीमा परेका हुन्।

सत्तामा साटिएको न्याय

थुप्रै उच्चस्तरीय संसदीय छानबिन समिति अन्त्यमा राजनीतिक सम्झौतामा टुङ्गिएका छन्। दृष्टान्त ‘अर्थमन्त्री जनार्दन शर्मा सिसिटीभी फुटेज’ प्रकरणलाई लिन सकिन्छ।

गौर हत्याकाण्डमा पार्टीलाई निशाना बनाए गठबन्धन छाड्ने समाजवादीको चेतावनी

गौर हत्याकाण्डमा पार्टीलाई निशाना बनाए गठबन्धन छाड्ने चेतावनी जनता समाजवादीले दिएको छ।

ताप्लेजुङमा आफ्नै छोराले गरे आमाको हत्या

ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बामा आफ्नै छोराले आमाको हत्या गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्