२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विकास-निर्माणका काममा सरकार असफल भएको महासचिव पोखरेलको आरोप

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन्।

सत्ता गठबन्धन अभिसापः एमाले महासचिव पोख्रेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन देशका लागि अभिसाप रहेको बताएका छन्।

दोलखामा आधा घटे एमाले

बहुदलयताका प्रायः चुनावमा नेकपा एमालेले आफ्नो गढ मान्दै आएको दोलखामा एमालेका सदस्य आधाभन्दा बढी घटेका छन्।

के-के समेटिए एमालेले प्रधानमन्त्रीलाई बुझाएको ७५१ बुँदे ध्यानाकर्षण पत्रमा?

यात्राको क्रममा आएका माग र सुझावलाई समेटेर एमालले तयार गरेको ध्यानाकर्षण–पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाए पछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले ती माग जनताको नासो भएको बताए।

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै एमाले

अहिले बिहान ९ बजे प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमाले अधिवेशनमा गुट प्रतिबन्ध

प्रदेश अधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाउने केन्द्रको सर्कुलर अवज्ञा भए पनि जिल्ला अधिवेशनमा त्यसको पुनरावृत्ति हुन नदिने पक्षमा फेरि एमाले नेतृत्व उभिएको छ।

मनीषालाई एमाले अध्यक्ष ओलीको बधाई

नकेपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीकी मनीषा जिसीलाई बधाई दिएका छन्।

सुदूरपश्चिममा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले सुदूरपश्चिममा उम्मेदवारी दर्ता गरेको छ।

कर्णालीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले कर्णालीमा उम्मेदवारी दर्ता गरेको छ।

राष्ट्रिय सभाका लागि एमालेले बागमतीमा टुंग्यायो उम्मेदवार

एमालेले बागमती प्रदेशका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको हो

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनले टुंग्यायो भागबन्डा

भावण्डा अनुसार माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ।

सत्ता गठबन्धन-एमाले सहकार्य नहुने

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेले १९ वटै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ।

एमालेले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने

राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्