१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेका ६ जना केन्द्रीय सदस्यहरूले लिए शपथ

नेकपा (एमाले) का ६ जना सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मनोनीत भएका केन्द्रीय सदस्यहरु दीपक कार्की, तुलसी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, विनोदकुमार शाह र दामोदर भण्डारीले शपथ लिएका छन्।

उनीहरू २६ औं सचिवालय बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका थिए।

प्रकाशित: २ माघ २०८० ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App