१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेकपाका जनवर्गीय संगठनमा नेतृत्व विवाद

नेपाल कम्युनस्टि पार्टी (नेकपा) का प्रमुख जनवर्गीय संगठनले पार्टीले दिएको समय गुज्रिसक्दा पनि अझै प्रतिवेदन बुझाउन सकेका छैनन्।

पौडेल पक्षले माग्यो अनुशासन समिति संयोजक

नेपाली कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षले पार्टी अनुशासन समितिको नेतृत्व आफ्नो पक्षले पाउनुपर्ने निष्कर्ष निकालेको छ।

रगतले मात्रै बिपीको बिरासत धान्दैन : सुजाता

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताएकी छिन्।

‘चेतना स्तरको वृद्धिले घटना बढेका हुन्’

असुरक्षा बढ्दो छ। बलात्कारका घटना बढिरहेका समाचार आइरहेका छन्। प्रहरीमाथि थुप्रैका थुप्रै आशंका छन्। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापासँगको कुराकानी :

नेपाली यु-१९ क्रिकेट टाेली पराजित

नेपाली यु–१९ क्रिकेट टोली भारतको यु–१९ बी टोलीसँग पराजित भएको छ। भारतको लखनउमा बुधवार सम्पन्न खेलमा फितलो ब्याटिङ प्रदर्शनका कारण नेपाली टोली ४० रनले पराजित भएको हो।

आजका लागि बिपी सन्देश

‘असल मान्छे बन्नु, ठूलो बन्ने चाहना नराख्नू’– बिपीले नेपाली समाजलाई एक आदर्श सन्देश दिनुभएको छ । आफ्नो एक उपन्यासकी पात्र मोदी आइन्मार्फत यस्तो सन्देश दिने बिपी कोइरालाको १०५ औंँजन्मदिवस नेपाली कांग्रेस र उहाँका अनुयायीले भदौ २४ गते गच्छेअनुसार मनाए।

रिपब्लिक मिडियामा तीजको रमझम

हरितालिका तीजको अघिल्लो दिन पारेर नेपाल रिपब्लिक मिडियाले तीज तथा दर खाने कार्यक्रम गरेको छ । मिडियाभित्र आवद्ध महिला पत्रकार तथा कर्मचारी एकै थलोमा भेला भई तीजको रमाइलोसँगै दरखाने कार्यक्रम रिपब्लिक मिडियाले गरेको हो।

‘आँशु कविता’मा अनुज्ञा उत्कृष्ट

युवाकवि मोतीराम भट्टको १ सय ५३ औं जयन्तीको अवसरमा रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स)ले आयोजना गरेको ‘आँशु कविता प्रतियोगिता’मा एम्बिसन एकेडेमीका अनुज्ञा नेपाल प्रथम भएकी छन्।

पहिलो सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग भिड्दै, नेपाललाई इतिहास रच्ने अवसर

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार माल्दिभ्सलाई पराजित गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन्।

महिलाको अस्मिता मिलापत्र गर्ने कुरा होइन : प्रहरी प्रवक्ता (भिडियाे)

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले महिलाको अस्मिता मिलापत्र गर्ने कुरा नभएको बताएका छन्। नागरिक न्यूजसँगको कुराकानीमा प्रवक्ता थापाले कञ्चनपुर घटनामा प्रहरीबाट गल्ती भएको र दण्डित समेत गरिसकिएको स्पष्ट पारे।

युटुब हेरेर प्याराग्लाईड

जुम्लाको तातोपानी गाउँपालिका ५ का टक्क बहादुर नेपाली १ वर्षअघि गाउँमै रहेको दुर्गा मावि लाम्रामा वाईफाई चलाउदै थिए। उनी वाईफाईको माध्यमबाट विभिन्न प्रकारको प्राविधिक ज्ञान लिन उत्सुक थिए।

सलाम एयरको नेपाल उडान सुरु

ओमनको एयरलाईन्स कम्पनी सलाम एयरले मंगलबारदेखि ओमन–नेपाल उडान सुरु गरेको छ। सलामको एयरबस ३२० विमान १३७ यात्रुसहित आज विहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

नाडा अटो सोबाट डाट्सनको फेस्टिभ हटडिल

नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडवाडको अवसरमा ‘फेस्टिभ हटडिल’ योजना ल्याएको छ । यो योजनानाडा अटो सोदेखि नै लागू हुने कम्पनीले जनाएको छ।

नेपाल बैंकको एफपिओ बाँडफाँड

नेपाल बैंकले खुला गरेको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयरको थप सार्वजनिक निष्कासन (एफपिओ ) रीतपूर्वक आवेदन गर्ने सबैले प्राप्त गर्ने गरी बाँडफाँड भएको छ।

नेपाल एग्रो माइक्रोफाइनान्स तेस्रो वर्षमा

नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था तेस्रो वर्षमा प्रवेश गरेको छ। संस्थाले वार्षिक उत्सवको उपलक्ष्यमा आइतबार रक्तदान कार्यक्रम गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्