११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल एग्रो माइक्रोफाइनान्स तेस्रो वर्षमा

काठमाडौं – नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था तेस्रो वर्षमा प्रवेश गरेको छ। संस्थाले वार्षिक उत्सवको उपलक्ष्यमा आइतबार रक्तदान कार्यक्रम गरेको छ।

उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरेका थिए । रक्तदान कार्यक्रममा मन्त्री लम्साल सहित १६ जनाले रक्तदान गरेको वित्तीय संस्थाले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०७५ ०६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App