२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन्।

विराटनगरका अटोमोबाइल्स व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक ब्याज दरको विरुद्धमा आन्दोलनरत अटोमोबाइल्स व्यवसायीले आन्दोलनलाई निरन्तरता दिएका छन्।

घनीभूत छलफलसमेत नगरी सरकारले अध्यादेश ल्याउनु गलत: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी ल्याइएको अध्यादेश गलत भएको बताएका छन्।

चेपे ए जलविद्युत् आयोजनामा तोडफोड

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले चेपे ए जलविद्युत् आयोजना (७ मेगावाट) को साइट अफिस एवम् पावर हाउसमा शनिबार एक समूह प्रवेश गरी कार्यालयका समान र सवारी साधन तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

ए डिभिजन लिग समयमै हुनेमा आशंका, क्लवहरु भन्छन्ः डबल लिग काठमाडौं बाहिर खेल र लिग अवधि ६ महिना हुनैपर्छ

अध्यक्ष तुलधारले तोकिएको मितिमा लिग हुन प्राविधिक हिसावमा कठिन हुने भएकाले लिग नहुनेमा क्लव चिन्तित भएको बताए।

संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन: अध्यक्ष नेपाल

नेपालले मुलुकमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण समेत गराए।

सुनको मूल्य प्रतितोला १ लाख पाँच सय रुपैयाँ

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेर एक लाख पाँच सय पुगेको छ। अघिल्लो दिन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो।

आइएमई बन्यो नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनी

कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२ औँ साधारणसभा सम्पन्न भएको छ।

भन्सारले रोक्यो १ अर्बका दूरसञ्चार उपकरण

भन्सार जाँचपासका क्रममा सर्भर, ल्यापटप र सेलफोनको मूल्य अस्वाभाविक देखिएपछि भन्सार विभागले रोकेको हो। नेपाल दूरसञ्चार प्राधिकरणले ‘ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ परियोजनाअन्तर्गत भेनराइज सोलुसन कम्पनीमार्फत यी उपकरण लेबनानबाट खरिद गरेको हो।

भारतलाई हराए पनि नेपाल असफल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा भारतमाथि रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा पुग्न असफल भएको हो।

किसानले पाएनन् श्रमको मूल्य, सरकारले तोकेभन्दा कममा बिक्री गर्दै धान

‘त्यहाँ हामीजस्तो थोरै धान भएका किसानको धान लिँदैनन्,’ सुन्दरले भने, ‘त्यो पनि कहिले किन्ने हो थाहा छैन। हामीलाई यहाँ बीउ मल चाहिसक्यो।’

सबै जिल्लामा आर्थिक विकास गर्न संयुक्त रुपमा लगानी गरौं: ढकाल

म्याग्दी उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभाको शनिबार बेनीमा उद्घाटन गर्दै लगानीको सम्भावना र आर्थिक लाभ हुने क्षेत्रमा स्थानीय लगानीकर्ताकै अगुवाईमा संयुक्त लगानी गरी समृद्धको यात्रालाई सहज बनाउन सकिने ढकालले बताए।

रास्वपाले टुंग्यायो १३ समानुपातिक सांसद, को-को परे ?

शनिबार बसेको पार्टीको बैठकले समानुपातिक सासंदको अन्तिम सूची तयार गरेको हो। प्रत्यक्षतर्फ सात सिट जितेको यस पार्टीले समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ।

समानुपातिक सांसद छान्ने निर्णय सभापतिलाई दिने कुरामा नेता केसीको असन्तुष्टि

शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई समानुपातिक सांसदहरुको टुंगो लगाउने जिम्मा दिएको भन्दै उनले पार्टी सभापतिलाई मात्रै सांसद चयन गर्ने जिम्मा दिनु नहुने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्