२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जनतासँग हामीले गरेका प्रतिबद्धता पूरा गर्न बफादार भएर काम गर्नुपर्छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन्।

आर्मीका खडक र बागमतीकी सन्तोषीलाई नेपालगन्ज म्याराथनको उपाधि

पुरुषतर्फ उपाधि जितेका खड्काले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेण्डमा पार गरेका हुन्।

अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने

विसं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजेल ल्याउन सुरु गरेको निगमले पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह निर्माण गर्ने तयारी थालेको हो।

नेपालगन्ज शिक्षण अस्पतालमा डायलाइसिस सेवा पुन: सञ्चालनमा

अस्पतालले डायलाइसिस सञ्चालन गर्न निजी सेवाप्रदायक कम्पनी विरंग हेल्थ केयर प्रा.लि.लाई ठेक्कामा दिएको थियो। डायलाइसिस बन्द हुँदा मृगौला पीडितको मृत्यु हुनुका साथै स्वास्थ्य लाभ गरिरहेका कतिपय बिरामीहरु महंगो रकम खर्चेर भारतीय अस्पतालसम्म जानु परेको थियो।

नेपालमा जातजातिको उत्पत्ति र विकास

दमक वर्गले सोच्नुपर्ने कुरा के हो भने विभेदरूपी जराको सहारामा आफू उच्च कहलिने कार्य क्षणिक आत्मालाप मात्र हो। यस्तो नियतले दीर्घकालीन रूपमा अशान्तिलाई नै निम्त्याउने हुनाले बेलैमा विभेदक मनस्थिति त्याग्नु जरुरी छ।

महाधिवेशनको एक वर्ष: फेरियो अवस्था, सुध्रिएन कांग्रेस

महामन्त्रीमा पार्टीका नेता तथा कार्यकर्ताले मात्र होइन, मुलुकले नै आशा र भरोसा गरेका गगनकुमार थापा र विश्वप्रकाश शर्मा पुगेका छन्। थापा र शर्माको हस्तक्षेपकारी भूमिकाले पार्टीभित्र पछिल्लो पुस्ताको आकर्षण बढ्ने अपेक्षा धेरैको थियो, छ।

संसदीय ब्यवस्थाको औचित्य समाप्त भयो: विप्लव

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुको शिवराज नगरपालिकाको शिवगढीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सो कुरा बताएका हुन।

नेपाल मर्चेन्ट बैंकर्स संघको साधारणसभा

नेपाल मर्चेन्ट बैंकर्स संघको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। वार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ।

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पारस र प्रियंका नियुक्त

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का तथा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

इभी नेपाल मोटर्सको नयाँ सोरुम

इभी नेपाल मोटर्सले नयाँ सोरुम सञ्चालन गरेको छ। कम्पनीले काठमाडौंको नक्सालमा उक्त नयाँ सोरुम उद्घाटन गरेको हो।

सुर्य नेपाल गल्फ टुर ः रबिलाई उछिन्दै भुवन शीर्षस्थानमा

कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुनसक्छः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुने अवस्था आउनसक्ने बताएका छन्।

आइसिसी विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विरुद्व नेपाल ११९ रनमा समेटियो

नामिबियाको युनाईटेड क्रिकेट मैदानमा जारी यो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३५ दशमलब ३ ओभरमा ११९ रन बनाउँदा सबै विकेट गुमायो।

सुनको मूल्य चार सयले बढ्यो

अघिल्लो दिन प्रतितोला ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार सात सय रूपैयाँ तोकिएको छ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्