२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खोटाङ क्यान अध्यक्षमा बिमला

खोटाङका कम्प्युटर व्यवसायीहरूको छाता संगठन ‘कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) खोटाङ जिल्ला शाखामा नयाँ नेतृत्व आएको छ।

कैदीबन्दी भगाउने प्रहरीविरुद्ध मुद्दा दायर

असोज १५ गते विराटनगर–७ स्थित नेपाल क्षयरोग उपचार केन्द्रमा उपचारार्थ रहेका २ जना कैदीबन्दी भगाएको आरोपमा एक जना प्रहरीविरुद्ध मुद्दा दायर गरेको हो।

वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधकः महानिर्देशक अधिकारी

बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले सरकारको हवाई क्षेत्र विकासको प्रतिवद्धता र राष्ट्रिय हवाई नीति कमजोर भएको कारण हवाई क्षेत्रको विकास हुन नसकेको बबताएका हुन्।

महाकाली नदीको धार नेपालतर्फ धकेल्ने कार्य तत्काल नगर्न नेमकिपाकाे माग

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले महाकाली नदीमा स्काय्भेटरहरू चलाएर नदीको धार नेपालतर्फ धकेल्ने कार्य तत्काल बन्द गरी हालसम्म भएका सबै काम अविलम्ब भत्काउन माग गरेको छ।

संसदका महासचिवले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनु असंवैधानिक: बार अध्यक्ष घिमिरे

बुधबार संघीय संसदका महासचिव भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको भन्दै पत्र दिनु असंवैधानिक रहेको नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले बताए।

किसाहरुसँगको धान खरिद प्रक्रिया अविलम्व अघि बढाउन किसान महासंघकाे माग

बुधबार दुई महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो।

नयाँ सरकार गठनका लागि ठूला दलहरु मिलेर अघि बढौंः सांसद थापा

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद थापाले ठूला दलहरुले नयाँ सरकार गठनबारे एकठाउँमा उभिएर बहस गर्नुपर्ने बताएका हुन्।

रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ।

गगन थापालाई प्रधानमन्त्रीमा समर्थन गर्ने डा. शेखर कोइरालाकाे संकेत

मंगलबार विराटनगरमा काँग्रेसका नेता गुरु घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ नामक कृतिको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्रीमा गगन थापालाई समर्थन गर्ने संकेत गरेका हुन्।

मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन प्रकाशमानको माग

मंगलबार काठमाडौंका नवनिर्वाचित सांसदहरुसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानी आयोजनाबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले यस्तो माग गरेका हुन्।

महानगर बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउनु पर्छः प्रदीप पौडेल

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउने गरी व्यवस्थापन गर्न आग्रह गरेका हुन्।

नेपालगन्ज विमानस्थलको रनवेमा निलगाई भेटिएपछि तनाव

रनवे नजिक देखा परेको निलगाईका कारण विमानस्थलमा सुरक्षा खतरा बढेपछि धपाउने तयारी गरिएको छ।

एसबिआई मर्चेन्टको साधारणसभा

सभाले कम्पनीको आव २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आव २०७८/७९ को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूची समेत) पारित गरेको छ।

धितोपत्र निष्कासन तथा बिक्रीप्रबन्धक सम्बन्धी सम्झौता

संस्थाको प्रतिशेयर मूल्य एक सय रूपैयाँ दरका ५१ हजार २ सय ९३ कित्ता साधारण शेयर प्रचलित कानून बमोजिम अकिंत मूल्यमा प्रिमियम थप गरी सार्वजनिक गरिने भएको हो।

उद्योग वाणिज्य महासंघको शीर्ष नेतृत्व राजनीतिक भेटघाटमा

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई साँझ उहाँको निवास बालकोट भक्तपुर र नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई बिहान उहाँको निवास खुमलटारमा भेट गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्