पृथ्वीनारायणको एकीकरण अभियान
उनले राष्ट्रको अस्तित्व, सार्वभौमिकता, अखण्डता बचाउन धेरै भूमिका खेले। संघर्षमा नै उनको जिन्दगी व्यतीत भयो। देशको यस्तो वीर पुरुषलाई जन्माउने आमा र साथ दिने जीवन संगिनीबारे इतिहासकारहरूले कतै पनि वर्णन गरेका पाइँदैन।
उनले राष्ट्रको अस्तित्व, सार्वभौमिकता, अखण्डता बचाउन धेरै भूमिका खेले। संघर्षमा नै उनको जिन्दगी व्यतीत भयो। देशको यस्तो वीर पुरुषलाई जन्माउने आमा र साथ दिने जीवन संगिनीबारे इतिहासकारहरूले कतै पनि वर्णन गरेका पाइँदैन।
भारतमा अंग्रेजको दबदबा बढ्न लागेपछि हिमवत्खण्ड नेपालका ५४ भन्दा स-साना राज्यहरू पनि गम्भीर संकटमा पर्न लागेका थिए। यस अवस्थामा यहाँका ससाना हिन्दु राज्यहरूको एकीकरण गरेर गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा विशाल नेपालको सिर्जना हुन सकेको हो।
गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ आइपुगेको हो। गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘बी’ डिभिजन क्लबबीच मंगलबार बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति भएको हो।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशलाई आर्थिक संकटमुक्त बनाउन तीन खम्बे अर्थनीति आवश्यक रहेको बताएका छन्।
नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गफाडी संस्कारलाई बोकेर अगाडी नबढ्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ओली र देउवा बिच संसद विघटनको विषयमा जुहारी चलेको हो।
काँग्रेस संसदीय दलको बैठकमा विश्वासको मत दिने विषयमा छलफल हुँदा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असहमति व्यक्त गरेका हुन्।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।
सरकारलाई विश्वासको मत दिने विषयमा नेपाली काँग्रेसका सांसदहरुबीच मत बाँझिएको छ।
आगामी माघ ६ देखि ८ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘नेपाल फर्मा एण्ड हेल्थ’ नामक औषधोपचार, स्वास्थ्यपचार, तथा फार्मेर्सीसँग सम्बन्धित प्रदर्शनी हुँदै छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी अचिभर्स अवार्ड-२०२३’ समारोह सम्पन्न गरेको छ।
नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकीकरण गर्ने क्रममा नेकपा माओवादी केन्द्रको नाम नै परिवर्तन हुने भएको छ।
कप्तान रोहित पौडेल र हुसेन तलतको उत्कृष्ट साझेदारीमा विराटनगर सुपर किङ्स सोमबार काठमाडौं नाइट्समाथि ९९ रनको फराकिलो जित निकाल्दै नेपाल ट्वान्टी–२० लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान ‘दबाबपूर्ण नीति’ लिएपछि वाणिज्य बैंकहरू धमाधम मर्जरमा गएका छन्।