२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी अचिभर्स अवार्ड-२०२३’ समारोह सम्पन्न गरेको छ।

समारोहमा सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हजार ३ सय रूपैयाँ प्रथम बिमा शुल्क संकलन गरी ‘एमडीआरटी’ का लागि योग्य भएका २ सय ४३ जना अभिकर्तालाई सम्मानित गरिएको छ।

कार्यक्रममा कम्पनीका सिइओ प्रवीणरमण पराजुलीले कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ताहरू रहेको र उनीहरूकै मेहनत र परिश्रमका कारण कम्पनी सफल भएको उल्लेख गर्दै आगामी दिनमा कम्पनी थप बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा विश्वस्त रहेको बताए।

प्रकाशित: २६ पुस २०७९ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App