२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विश्वासकाे मत दिने निर्णयमा कांग्रेसका २ महामन्त्रीसहित ४ जनाकाे असहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली काँग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले असहमति जनाएका छन्।  

काँग्रेस संसदीय दलको बैठकमा विश्वासको मत दिने विषयमा छलफल हुँदा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असहमति व्यक्त गरेका हुन्।  

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो। 

प्रकाशित: २६ पुस २०७९ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App