भ्रमण भिसा : एक हजार पाँच सयमा दुई सय ४६ नक्कली
भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ।
भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ।
पर्साको पोखरिया नगरपालिकामा गएराती एक दलित कर्मचारीमाथि बलात्कारको प्रयासको घटना भएको छ। नगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ।
मधेश प्रदेशस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाले एक वर्षका लागि करारमा कर्मचारी माग गरेको छ।
नेपाली सेनाले हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १२५ जना कर्मचारी माग गरेको छ।
अत्यावश्यक सेवाका लागि धेरै नागरिकको भिडभाड हुने जिल्ला प्रशासन कार्यालयहरूमा पर्याप्त सङ्ख्यामा प्रशासनिक तहका कर्मचारी नहुँदा सेवा प्रवाहदेखि सुशासनसम्म असर पुगेको छ।
बेलायती नागरिक पल बर्टनले जीवनका महत्त्वपूर्ण समय घुमेरै बिताए। जब उनी थाइल्याण्ड पुगे, त्यहाँकी एक मनोरमासँग रमाउन थाले। उनी थिइन्, ख्वान। त, यी ख्वानसँग थाइलाण्डमै जीवन बिताउँदै जाँदा उनी थाइल्याण्डकै बने।
कसैले पनि आवश्यक खर्चका लागि पहिले स्रोत जुटाउनुपर्छ। यदि स्रोत बढी जुट्यो भने अत्यावश्यक खर्च गरेर त्यसबाट अन्य सुविधा उपभोग गर्न सकिन्छ। तर अत्यावश्यक खर्चकै लागि स्रोत जुटाउन सकिएन भने त्यतिबेला संकटमा पर्नुको विकल्प हुँदैन।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत नायबसुब्बा नवराज शर्मा रिजालले पत्नी निर्मलाकुमारी आचार्यलाई शनिबार बिहान कुटपिट गरी घाइते बनाएका छन्।
एनसेल आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयलाई चुस्त र मितव्ययी बनाउन कर्मचारी दरबन्दी २२३ भन्दा बढी नराख्न प्रस्ताव गरेको छ। हाल कार्यालयमा कर्मचारी दरबन्दी २९५ छ ।
सात वर्षकै आकडालाई केलाएर हेर्ने हो भने बर्सेनि आत्महत्या गर्नेको संख्या उकालो चढिरहेको छ।
सरकारले ६ वर्ष अगाडि राष्ट्रिय सदाचार नीति अगाडि बढाए पनि मन्त्रिपरिषद्बाट पास भएन।
प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन सम्पन्न भएको छ। अधिवेशन बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
मासिक तलबबाट १ प्रतिशत रकम कट्टा गरी उपचार कोषमा जम्मा गर्ने विषयमा गम्भीर असहमति जनाउँदै कर्मचारीहरूले पाखुरामा कालो पट्टि बाँधेर शान्ति पूर्ण विरोध प्रदर्शन गरेका छन्।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन्।