१७ असार २०८१ सोमबार
image/svg+xml

कोसी प्रदेशमा २० जनाको गोताखोर टोली तयार

सशस्त्र प्रहरीले विपद्मा उद्धार प्रभावकारी बनाउन कोसी प्रदेशमा २० जनाको डीप वाटर ड्राइभिङ् टे«निङ् (गोताखोर) प्राप्त टिम तयार गरेको छ।

कोसीमा कार्कीलाई ‘अराजनीतिक’ विश्वास

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।

किरणलाई ‘साधनादेवी प्रहरी पराक्रम’

कोसी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ६८ औं प्रहरी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।

कोसीमा गठबन्धनलाई नै निरन्तरता दिने देउवा प्रयास

सत्तारुढ नेपाली कांग्रेसभित्र कोसी प्रदेश सरकार गठनसँगै आन्तरिक विवाद तीव्र भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिलेर शेखर कोइरालानिकट केदार कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेसँगै कांग्रसभित्र विवाद चुलिएको हो।

कोसी प्रदेशको सन्देश

कोसी प्रदेशमा नयाँ सरकार निर्माणमा देखिएको असामान्य राजनीतिक घटनाक्रमले खासगरी सत्ता गठबन्धनभित्र कम्पन छाएको छ।

कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की नियुक्त

कोसी प्रदेशको मुख्य मन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्की नियुक्त भएका छन् । शनिबार कोसी प्रदेसका प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्य मन्त्रीमा नियुक्ती गरेका हुन।

कोसीमा कांग्रेस दुई गुट

नेपाली कांग्रेसका सांसद केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

काँग्रेसका नेता शेखरको पहलमा कोसी प्रदेशमा काँग्रेस र एमाले गठबन्धन सरकार बनाउने तयारी

कोसी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन सरकार बन्ने सम्भावना बढेको छ।

कोसीमा दुई कांग्रेस !

पार्टी सभापति शेरबहादुर देउवानिवासमा बसेको पदाधिकारी बैठकले संविधानको धारा १६८ को ५ अनुसार पार्टीबाट मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको हो ।

कोसीमा मुख्यमन्त्रीद्वारा राजीनामा, प्रदेश खारेज गर्न प्रदर्शन

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङलाई कार्कीले शनिबार राजीनामा पत्र बुझाएका हुन् ।

मध्यावधिको बाटोमा कोसी प्रदेश

सर्वोच्च अदालतले कोसी प्रदेशसभाको सबैभन्दा ठुलो दलका संसदीय दलका नेतालाई ४८ घन्टाभित्र मुख्यमन्त्री बनाउन परमादेशको आदेश जारी गरेको छ।

कोसीमा कानुनी जटिलता,फैसला पूर्ण इजलासबाट

सर्वोच्च अदालतले कोसी प्रदेश सरकार गठनको मुद्दा पूर्ण (तीन वा तीनभन्दा बढी न्यायाधीश सम्मिलित) इजलासमा पठाउने आदेश गरेको छ।

कोसीमा १६ गते साँझ ५ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकाे आह्वान

कोसी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएको छ। कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

कोसीमा सात दिनभित्र बहुमतको नयाँ सरकार बनाउन परमादेश

सर्वोच्च अदालतले यसअघि कोसी प्रदेशमा गठन गरिएको सरकार संविधानविपरीत भएको ठहर गर्दै यही साउन १७ गतेभित्र बहुमतका आधारमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन बिहीबार परमादेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्