२० आश्विन २०८१ आइतबार
image/svg+xml

थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा बन्याे वार्ता टोली

सरकारले गृहमन्त्री रामबहादुर थापा 'बादल'को नेतृत्वमा थरुहट-थारुवान संघर्ष समितिका माग सम्बोधनका लागि वार्ता टोली गठन गरेको छ। रेशम चौधरीलगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले टोली गठन गरेको हो।

जबज के थियो ?

सशस्त्र संघर्षको आधार नदेखेका तर भएको संसदीय व्यवस्थालाई नै उपयोग गरेर कम्युनिस्टको नेतृत्वमा राज्यव्यवस्था स्थापना गर्न सकिन्छ भन्ने सिद्धान्त नै मदन भण्डारीको जनताको बहुदलीय जनवाद हो ।

संसद विघटनविरुद्धको आन्दोलन : चलायमान कांग्रेस

जिल्लास्तरीय विरोध सभा हुँदै कांग्रेसको सडक संघर्ष बिहीबार मात्रै वडातहमा पुगेर सकिएको छ। वडा तहसम्म आन्दोलन मार्फत पुगेको कांग्रेसमाथि आशंकाका प्रश्न भने कार्यकर्ता तहबाट उब्जिए ‘हाम्रो लाईन संसद पुनर्स्थापना कि चुनाव ?’ नेतृत्वको आगामी ‘साझा निर्णय’ले मात्रै कार्यकर्तातहबाट उब्जिएको यो प्रश्नको जवाफ दिन सक्ला।

नेपाली संक्रमणकालीन वर्ग संघर्षका अनिवार्य सर्त

दलित, उत्पीडित, गरिब सर्वहारा वर्गविरुद्ध पुँजीजीवी वर्गले संघर्ष गर्दा विभिन्न तौरतरिका प्रयोग गर्छ।

सरकारलाई जिम्मेवार बनाउन भोकै संघर्ष

११ दिनदेखि शरीरअन्नपानी बिहिन छ । जिउ लल्याकलुलुक र अनुहार टिठ लाग्दो । बाँच्ने सहारा केवल स्लाइन पानी बनेको छ । उनी हुन्, ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ताद्वय पुकार बम र ईः।

‘संघर्ष’का लागि संगठित हुँदै चिया किसान

प्रशोधन उद्योगहरूले हरियोपत्तीको मूल्यमा ‘मनलाग्दी’ गरेको भन्दै आन्दोलनरत चिया किसान संगठित हुन थालेका छन् । उद्योगहरूले हरियोपत्तीमा लागत नै नउठ्नेखालको मूल्य कायम गरेपछि किसान संघर्षका लागि एकजुट भएका हुन् ।

चौरजहारी घटनाः दोषीलाई कारबाहीका लागि दवाव सिर्जना गर्न खोटाङमा संघर्ष समिति

जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीका लागि दवाव सिर्जना गर्न खोटाङमा संघर्ष समिति बनाइएको छ। मल्ल थरकी एक युवतीलाई लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि सरकारलाई दवाव दिन दिपक ठटालको संयोजकत्वमा २७ सदस्यीय संघर्ष समिति गठन गरिएको हो।

मेरी आमा अर्थात् संघर्षको कथा

आमा र बुबाको मुख हेर्ने दिनको बाल्यकालको सम्झना मलाई अहिले पनि मीठो लाग्छ। बाआमालाई भेट्न फुपूहरू आउनुहुन्थ्यो।

स्याबास कृष्णबहादुर !

संघर्षका पहाडहरू छिचोलिरहेका कृष्णबहादुर खत्रीका सुखका दिन सुरु भैसकेका छन्। बेनीबजारमा खत्री इलेक्ट्रोनिक्स चलाउँदै आएका उनी खासमा प्राविधिक हुन् तर सर्बसाधारण उनलाई ‘बैज्ञानिक’ भन्न रुचाउँछन्। कक्षा ७ सम्म पढेका खत्रीले प्रविधिका नौलानौला प्रयोग गरेर दुनियाँलाई चकित पार्दै आएका छन्।

नेकपामा शक्ति संघर्ष: नेताले गरे विवादको ढाकछोप, प्रधानमन्त्रीद्वारा बाँस्कोटाको बचाउ

वाग्मती प्रदेशको पार्टी प्रशिक्षण तथा सुदृढीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा नेतात्रयले शीर्ष तहको विवादबारे चर्चा नै गरेनन्, बरु पार्टीभित्र विवाद/छलफल भएन भने पार्टीको अस्तित्व नै नहुने धारणा राख्दै पन्छिए ।

सरकारविरुद्ध सदनदेखि सडकसम्म संघर्षमा उत्रिने समय आयोः सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले आफू अनुकुल नभएकाहरुलाई दुख दिने काममा लागेको बताएका छन।

नेकपाभित्रको संघर्षले प्रतिनिधिसभा बन्धक : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएको छ। दलगत स्वार्थका कारण प्रतिनिधिसभालाई बन्धक बनाउनु आपत्तिजनक भएको भन्दै कांग्रेसले बैठक सञ्चालन गर्न माग गरेको हो।

ठेकेदारविरुद्ध अदालत जाने तयारीमा दोलखावासी

खाडीचौर–चरिकोट सडक विस्तारको काम तत्काल सम्पन्न गर्न माग गर्दै जिल्लाका नागरिक सडक संघर्ष देखि अदालत जानेसम्मको तयारी गरिरहका छन्।

‘मेडिकल माफियाको अत्याचारविरुद्ध संघर्ष गर्छाैँ'

विवेकशील नेपाली दलले मेडिकल माफियाको अत्याचारविरुद्ध संघर्षरत विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। विवेकशीलले विज्ञप्ति निकाल्दै चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त माफियातन्त्रविरुद्ध शान्तिपूर्ण रूपमा संघर्षरत सम्पूर्ण विद्यार्थी र सत्याग्रही डा. गोविन्द केसीको साथमा आफ्नो दल रहेको स्पष्ट पारेको हो।

सडक विस्तारको सूचनाले व्यापारीहरू चिन्तित

गण्डकदेखि वीरगञ्ज भन्सार विन्दुसम्म सडकको मध्यभागबाट दायाँबायाँ २५–२५ मिटर सडक फराकिलो पार्ने अन्तिम सूचना जारी गरेपछि व्यवसायिक भवन हट्ने डरले उनीहरु चिन्तित बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्