२० आश्विन २०८१ आइतबार
image/svg+xml

पाकिस्तानसँगको कानुनी संघर्षमा भारतीय राजपरिवारको जित

लन्डनको एउटा अदालतले बेलायतको एउटा बैंकमा राखिएको चार अर्ब ८६ करोड नेपाली रुपैयाँ (तीन करोड ५० लाख पाउन्ड) पाकिस्तानलाई नभई भारतको एउटा राजपरिवारका वंशजलाई दिइनुपर्ने फैसला सुनाएको छ।

कांग्रेसले संघर्ष गरेका नेताहरुको ‘स्मृति ग्रन्थ’ निकाल्ने

नेपाली कांग्रेसले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा 'स्मृति ग्रन्थ’ निकाल्ने भएको छ।

‘अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक’

अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्त राज्य अमेरिका र अफगान विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीले जनाएका छन्।

अन्तिम निर्णय

एउटा सम्मान कार्यक्रमबाट भर्खरै घर फर्किएपछि हातमा भएको किताब स्टडी रूममा राखेँ। आज मन निकै हलुका थियो। किताब हेरेँ। हातले सुमसुमाएँ। छोराछोरीले बारम्बार भनेका कुरा सम्झेँ– आमा कति समाजको बारेमा मात्र चिन्ता गरेर लेख्नुहुन्छ ? कहिलेकाहीँ त आफ्नो कथा पनि लेख्नुहोस् न। जसरी हजुर हाम्रो रोल मोडल हो। त्यसरी नै समाजका लागि पनि रोल मोडल हुनुहुन्छ।

जात व्यवस्था र संघर्ष

ब्रिटिसहरूले आफूले छाडेर जाँदा भारतको बिशाल क्षेत्रफल र जनसंख्या विश्वकै लागि अजेय शक्ति बन्ने देखेर धर्मको नाममा षड्यन्त्र गरी भारतको विभाजनमात्रै गरेनन्, बरु दुई देशबीच दीर्घकालीन द्वन्द्वका बीजसमेत रोपेर गए। फलस्वरूप आजपर्यन्त यी दुई देशबीचको झगडा एवं द्वन्द्व समाधान हुन सकिरहेको छैन।

गुठीलाई संस्कृति मन्त्रालय मातहत राख्न संघर्ष समितिको माग

गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ।

गुठी विधेयक खारेजी माग्दै विरोध

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सरकारले ल्याएको गुठी विधेयक खारेजीको माग राख्दै विरोध प्रदर्शन गरेका छन्। समितिले शनिबार यंगालमा डमरु, सिठी, झयाम्टालगायत बजाएर गुठी विधेयक खारेजीको माग राख्दै विरोध गरेको हो।

लोकसेवा आयोगको विज्ञापनविरुद्ध विद्यार्थीहरुको प्रदर्शन

संयुक्त विद्यार्थी संघर्ष समितिले पनि स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ।

हिन्दू राष्ट्र पूनर्स्थापनाको लागि सडकमा आउने राणाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दू राष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन्।  बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दू राष्ट्र बनाउने वाचा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताए।

जनता जाग्छन्, सुन्दैन सरकार

उपत्यकाभित्र सडक सुधारको माग राख्दै स्थानीयले दिनहुँजसो प्रदर्शन र आन्दोलनका कार्यक्रम गर्न थालेका छन्।

समुन्द्री दिदी

वैवाहिक बन्धनमा बाँधिएको दशक नबित्दै पतिको हत्या भयो। एकातिर, नाबालक छोराको लालनपालनको जिम्मेवारी अनि अर्कोतिर, पतिसँग छुट्टिनु पर्दाको वियोगात्मक पीडाले एक गृहिणी महिलालाई सम्हालिन कम्ता गाह्रो थिएन। तर, उनले हिम्मत हारिनन्।

सहयोगी होला राज्य ?

‘प्रदेश नम्बर ५ जिम्न्यास्टिक, चेस नम्बर ०३२’ लेखिएको जर्सी संघर्ष गुप्ताको हो। अहिले उनी १० वर्षका भए। आठौं राष्ट्रिय खेलकुदमा सहभागी ५ हजार २ सय ११ खेलाडीमध्ये सबैभन्दा कान्छा खेलाडी हुन् संघर्ष।

श्रीमान्लाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष

मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ। यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उनका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ।

दारी भाइको चियापसल

सडक छेउमै राखिएको साइनबोर्डमा ठूलो अक्षरले लेखिएको छ– दारी भाइको चिया पसल। त्यहीँमुन्तिर लेखिएको छ, ‘परिश्रम गर्ने भनेकै देशमा हो, विदेश त हेर्न–घुम्न पो जाने हो।’

‘मधेस आन्दोलनको मुद्दा स्थापित गराउन संघर्ष’

उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेस आन्दोलनका मुद्दा स्थापित गराउन लागि परेको बताएका छन। बाराको कलैयामा शुक्रबार मधेसी स्वास्थ्यकर्मी फोरम प्रदेश नम्बर २ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै यादवले भने, ‘मधेस आन्दोलनका मुद्दा स्थापित गराउन संघर्ष जारी छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्