२० आश्विन २०८१ आइतबार
image/svg+xml

दुःखको सिरानी

दाम्लो चुडाल्न खोजेझैं गरिरहेको थियो,आँगनमा बाँधिएको गाईले। पछाडीपट्टी पाइला सारेझैं बिस्तारै ओझेल पर्दै थियो, गोधूलिको घाम। आँगन छेउमा लहरै राखिएका थिए, माहुरीका घार। ह्वीलचियरमा बसेर बारीका पाटातिर चियाइरहेका थिए उनी। छेवैमा टोलाएर टुक्रुक्क बसेकी थिइन् बृद्ध आमा धर्मादेवी। त्यो आँगन थियो कृषिविज्ञ नरबहादुर साउँदको। दिनेश एफएमका पत्रकार भाइ जनक विष्टको सहयोगमा उनीसँग भेट्ने अवसर जुर्‍यो केही महिना अघि।

अस्ट्रेलियाको संघर्ष जारी

भारतीय स्पिनरले चम्केपछि अन्तिम तथा चौथो टेस्टमा शनिबार घरेलु टोली अस्ट्रेलिया संघर्षपूर्ण ब्याटिङ गर्दा अझै ३ सय ८६ रनले पछाडि छ।

कांग्रेसले अब संसद र सडकबाट संघर्ष गर्छ : नेता साउद

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन्। उनले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीभित्र चलेको बताए। यद्यपी उनले कांग्रेसले हिन्दू राष्ट्रको मुद्दा नबोकेको जिकिर गरे।

‘ए’ डिभिजन लिग : एनआरटीमाथि एपिएफको संघर्षपूर्ण जित

संघर्षपूर्ण खेलमा न्युरोड टिम एनआरटीलाई २–१ ले पराजित गर्दै विभागीय टिम सशत्र प्रहरीको बलको एपिएफ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित हात पारेको छ।

प्रशासनअघि कालो पट्टी बाँधेर विरोध

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारसँगै धर्नामा बसेको नागरिक संघर्ष समितिले जिल्ला प्रशासान कार्यालय कञ्चनपुरको प्रवेशद्वार अगाडि हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन्।

संघर्षकी अथक यात्री रामझरी

आर्थिक अवसर र बाध्यता, खुला परिवेश, अनि ‘म पनि केहि गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनालाई साकार पार्ने कार्य मधेसका महिलाका लागि कतिको चुनौतीपूर्ण हो त्यो रामझरीभन्दा राम्ररी कसलाई थाहा हुन सक्छ र!

सरकारविरुद्ध सडक सघर्षको तयारीमा कांग्रेस

सरकारविरुद्ध नेपाली कांग्रेस सडक संघर्षमा उत्रने भएको छ। फागुनदेखि वैशाखभित्रमा सडक संघर्षमा उत्रने तयारी भइरहेको कांग्रेस नेताहरूले बताएका छन्।

पत्रकार पनि अान्दाेलित

नेपाल पत्रकार महासंघले भदौ १ बाट लागू मुलुकी अपराध संहिता र देवानी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै तत्काल संशोधन आवश्यक रहेको सुझाव राष्ट्रियसभाको विधायन समितिलाई दिएको छ।

पहिलो रोजाइका लागि बुफोनको संघर्ष

पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक थोमस टचेलले पोस्ट सम्हाल्नका लागि कसलाई पहिलो रोजाइमा राख्ने निर्णय गरिनसकेको अवस्थामा इटालीका विश्वकप विजेता भेट्रान गोलकिपर जियानलुइजी बुफोनले एक नम्बरका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

पहिलाे रोजाइका लागि संघर्ष

आर्सनलका गोलकिपर पिटर चेकले बुधबार स्टाम्पोर्ड ब्रिज फर्कने हल्ला निराधार भएको भन्दै आफू पहिलो रोजाइको गोलकिपरका रूपमा टोलीमा स्थान पक्का गर्न लडिरहने बताएका छन्।

बानेश्वर घटनापछि प्रधानमन्त्री भेट्न देउवा बालुवाटारमा, थप संघर्षको चेतावनी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न सरकारलाई चेतावनी दिएका छन्। चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार तरुण दलले नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमाथि सुरक्षाकर्मीले आक्रमण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न चेतावनी दिएका हुन्।

पहिलो हाफमा स्विडेनको अग्रता जर्मनी जितका लागि संघर्षरत

अर्को चरण प्रवेसको सम्भावना बलियो बनाउन पहिलो जितको खोजीमा रहेको जर्मनी पहिलो हाफको खेलमा भने पछि परेको छ।

स्पेनको संघर्षपूर्ण जितमा कोस्टा नायक

स्पेनले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ। समुह बी अन्तर्गत बुधबार राती भएको खेलमा स्पेनले इरानलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण तिन अंक जोडेको हो।

विश्वकप फुटबलः पेरुविरुद्ध डेनमार्कको संघर्षपूर्ण जित

रूसमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई संघर्षपूर्ण खेलमा १–० ले पराजित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्