२० आश्विन २०८१ आइतबार
image/svg+xml

एक विदेशीको नेपाली बन्ने संघर्ष

बेलायती सेनाका सेवाविवृत्त लेफ्टिनेन्ट जेपी (जोन फिलिप) क्रस को मामलामा रगतको नाता सम्बन्धले काम गर्दैन । बेलायती भूमिमा जन्मेका उनको रगतको नाता नभए पनि उनका सन्तान दर सन्तान छन् ।

सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु विल्कुलै गलत हो : उपप्रम यादव

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईलाई संघीय समाजवादी फोरमले शुभकामना तथा बधाई ज्ञापन गरेको छ। पार्टी मुख्यालय ललितपुरको बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी उपप्रधानमन्त्री यादव र मन्त्री राईलाई स्वागत गरिएको हो।

बाँच्नका लागि संघर्ष गर्दै मुटुरोगी रीना, भन्छिन् ‘औषधी खान समेत पैसा छैन’

१० वर्षको बालक उमेरदेखि नै मुटुरोगबाट थलिएकी ताप्लेजुङको मिक्वाखोला–४ साँवाकी रीना साँबा लिम्बूलाई यतिबेला उपचार खर्चको अभावले पींडा थपिएको छ।

भीमदत्त मेयर कप : दोस्रो दिनका खेल संघर्षपूर्ण

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको खुला मञ्चमा जारी प्रदेश नम्बर ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनका खेल सम्पन्न भएका छन्।

हामी 'विभेदकारी संविधान' विरुद्ध संघर्षरत छौं : मुख्यमन्त्री राउत

रदेश नम्बर २ का मुख्यमन्त्री लालवावु राउतले 'विभेदकारी संविधान' भएको भन्दै संघर्षमा रहेको बताएका छन्।

च्याम्पियन्स लिगः संघर्षपूर्ण खेलमा बायर्न म्युनिख विजयी

च्याम्पियन्स लिग फुटबलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको सेभियालाई २–१ ले हराएको छ।

अधिकारको सतत संघर्ष

शब्दमा उत्सव समावेश रहेको भए तापनि वार्षिकोत्सव खुसियाली मनाउने अनुष्ठानमात्र होइन। उपलब्धिहरूको लेखाजोखा, कमी/कमजोरीको वस्तुपरक विश्लेषण एवं भविष्यको कार्यदिशा निर्धारित गर्नु वार्षिकी मनाउनुको मुख्य उद्देश्य हुनुपर्छ।

दुनै आन्दोलनः राजधानीमा संघर्ष समिति

डोल्पा ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैमा कायम मार्ग माग गर्दै काठमाडौंमा संघर्ष समिति गठन गरिएको छ। धनराम बुढाथोकीको संयोजकत्वमा आइतबार समिति गठन गरिएको हो।

म्यानचेस्टर युनाईटेड सेभियासँग बराबरीमा रोकियो, शख्तरको संघर्षपूर्ण जित

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभिया र इङलिस क्लब म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएका छन्। प्रतियोगिताअन्तर्गत बुधबार राति सेभियाको मैदानमा भएको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन्।

सुरु भयो समृद्धिको संघर्ष यात्रा

प्रदेश सरकारले कार्य सम्पादन गरेसँगै संघीयताको कार्यान्वयनले मूर्तरुप पाएको छ । यससँगै प्रादेशिक समृद्धिको संघर्ष यात्रा सुरु भएको छ ।देशमा संघीयताको आन्दोलन सुरुआत् गर्ने श्रेय मधेसलाई जान्छ । २००८ सालताका तराई कांग्रेसले संघीयताको आवाज उठाएको जानकारहरु बताउँछन् । ‘त्यसयता मधेसले कहिले सुषुप्त त कहिले उग्र रुपमा संघीयताको आवाज उठाउँदै आयो’, मधेस मामालाका विश्लेषक प्राध्यापक विजयप्रसाद मिश्र भन्छन्, ‘मधेसको बलिदानीपूर्ण संघर्षले देशमा संघीयता ल्याएको हो । संघीयतालाई सफल पार्ने दायित्व पनि तुलनात्मक रुपमा मधेसकै बढी हो ।’

संघर्षले बनेको अन्तर्धार्मिक जोडी

नेपालगन्ज सल्यानी बाग निवासी पिंकी शाह र घोसिटोलका मोहम्मद सफिक बेहनाबीच २१ वर्षअघि मंगल प्रसाद माध्यामिक विद्यालयको चउरमा सामान्य चिनजान भयो।

संघर्षपूर्ण खेलमा नेपाल विजयी

स्पिनरद्वय वसन्त रेग्मी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले बिहीबार आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा घरेलु टोली नामिबियामाथि १ विकेटको विजय हासिल गरेको छ । हारको संघारमा रहेको नेपाललाई वसन्तको धैर्यपूर्ण ब्याटिङले जोगाउँदा नामिबियाका ब्याट्सम्यानलाई रोक्न सन्दीपले ४ विकेट लिएका थिए । वसन्तले पनि १ विकेट आफ्नो नाममा लेखाएका थिए ।

विश्व क्रिकेट लिग : नामिबियामाथि नेपालको संघर्षपूर्ण जित

नामिबियालाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु मा विजयी सुरुवात गरेको छ। एफिज पार्क मैदानमा सम्पन्न उदघाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिबियालाई १ विकेटले पराजित गर्दै संघर्षपूर्ण जित निकालेको हो।

जनताको समृद्धिका लागि सडक संघर्ष : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्र्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्