११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजेन्द्र भट्ट


राजेन्द्र भट्टका लेखहरु :

बालीनाली जोगाउन जाग्राम

मध्यरातमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको एक हात्तीले उनको घरमाथिका टाइल तहसनहस गरेको छ। वृद्धा पार्वती खड्कालाई मंगलबार रातभरी निन्द्राले छोएन। घरको आगनमैं जंगली हात्ती आएपछि उनको निन्द्रा भङ्ग भएको हो।

कालापानी नेपालकै होः सञ्चारमन्त्री बाँस्कोटा

सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कालापानी, लिपुलेक नेपालकै भएको बताएका छन्।

छाडा चौपायामा करौडौं खर्च, समस्या ज्यूका त्युँ

जगत्गुरुद्वारा अन्न त्यागको घोषणापछि राजमार्ग क्षेत्रका स्थानीय तहले छाडा चौपायाको व्यवस्थापनमा चासो देखाउन थाले। केही स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरे, केहीले आफ्नो क्षेत्रमा रहेका छाडा चौपाया पहाडी जिल्लामा पठाउने जमर्को गरे।

मकैबारीमा पनि फौजी किरा

धानपछि मकैबारीमा पनि फौजी किराले आतकं मच्चाएको छ। जसका कारण कञ्चनपुर जिल्लाका किसान चिन्तित भएका छन्।

कञ्चनपुरमा हात्ती आतंकः तीन वर्षमा तीन जनाको मृत्यु

पछिल्ला केहि महिनायता कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा हात्तीले आतंक मच्चाएको छ। किसानको धानबाली भित्र्याउने समयदेखि जिल्लामा जंगली हात्तीको झुण्डले कतिपय स्थानमा क्षती गर्दै आएका छन्। बालीनाली मात्रै नभएर मानविय क्षती समेत भएको छ।

खेतमै उम्रिन थाल्यो धान

आँगनमै दशै आइसक्यो, रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका दशैं मनाउन घर फर्किन थालेका छन्। तर, आफूले रोपेर गएको धानबाली भने भिœयाउन नपाउने चिन्तामा छन् यहाँका स्थानीयहरु।

स्वागत पाउँदा इरानी महिला मख्ख

असोज दोस्रो साताको शुक्रबार बिहान सवा आठ बजेको थियो । पिठ्युमा एक झोला भिरेर एक महिला भारतीय सीमाबाट नेपालको पश्चिमी सीमानाकास्थित गड्डाचौकी अध्यागमन कार्यालयमा पुगिन । कार्यालयमा उपस्थित कर्मचारीलाई उनले प्रश्न गरिन्, ‘इज दिस इमिग्रेसन अफिस ?’ । त्यतिबेला कार्यालयमा उपस्थित कर्मचारीले भने, ‘एस मेडम’ ।

बन्द विमानस्थलमा आइतबारदेखि 'रामलिला'

१० दिनसम्म संचालन हुने रामलिला महोत्सवबाट संस्कृति संस्कारको ग्रहरणका साथै असामाजिकता र रामजस्तै असल चरित्र निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

किसानलाई बालीनाली जोगाउन हम्मे

किसानको एउटै सपना हुन्छ। बालीनाली सप्रियोस्। त्यहि बालीनालीलाई राम्ररी घर भित्र्याउन पाउँ। जसले वर्षभरी खान र लाउन पुगोस्। तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानको हकमा त्यस विपरित छ।

बन्दाताल क्षेत्रमा राजधनेश र राजलाहाचे

कञ्चनपुर जिल्लाको चुरे फेदमा रहेको ब्रह्मदेव जैविकमार्गस्थित बन्दाताल क्षेत्रमा विश्वमैं दुर्लभ राजधनेश र राजलाहाचे चरा फेला परेका छन्। केही दिनअघि सर्वेक्षणका क्रममा यी दुई प्रजातिका चरा देखापरेका हुन्। पन्छी संरक्षण संघका जीवविज्ञ हिरुलाल डंगौराले ब्रह्मदेव जैविकमार्ग छेउछाउमा दुर्लभ राजधनेश र राजलाहाचेसँगै ८८ प्रजातिका चरा सर्वेक्षणका बेला देखिएको जानकारी गराए। जसमा राजधनेश दुई र राजलाहाचे आठवटा फेला परेका थिए।

अल्पसंख्यक सुनाहा समुदायकी चेलीको बैंकर बन्ने सपना

सुनाहा जाति नेपालकै अल्पसंख्यक समुदाय हो। जीवन धान्नै धौधौ भएपछि माछा मार्नेहरु गिट्टि कुट्न थाले, सून खोज्नेहरु बालुवा चाल्न थाले कोही विदेश पलाएन भए।

संकटमा अल्पसंख्यक सुनाहा जाति

कञ्चनपुर जिल्लाको पहिलो नगरपालिका भीमदत्तका दुई वार्डमा अल्पसंख्यक सुनाहा जातीको बसोबास छ। वार्ड नम्बर १२ संगै १३ मा यो समुदायका परिवारको बसोबास छ।  दुबै वार्डमा ७५ परिवार अल्पसंख्यक सुनाहा जाती बस्छन।

उड्न थाले गिद्ध

सानो छदा गिद्धले सिनो खाएको दृश्य अझै सम्झनामा रहेको भीमदत्त नगरपालिका– १६ मझगाउँ निवासी मोहन नेगि स्मराण गर्छन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक घर भएका नेगिलाई विगतमा घर अगाडीको मैदानमा गिद्धको झुण्ड नदेखेको बर्षौ बित्यो। तर, पछिल्लो समयमा एक पटक सिनो खान आएको गिद्धको झुण्ड देख्दा उनका पुराना दिन ताजा भए।

शुक्लाफाँटामा कृष्णसारको संख्या दोब्बर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका कृष्णसार फष्टाउँदै गएका छन्। शुक्लाफाँटाको हिरापुर फाँटामा ४२ कृष्णसार स्थानान्तरण गरिएका थिए। अहिले कृष्णसारको संख्या ८९ पुगेको छ। जसमा ३१ भाले, ३६ पोथी, २२ बच्चा रहेका छन्।

शुक्लाफाँटामा बाह्रसिङ्गा घटे

विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको बासस्थान कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको संख्या घट्दै गएको छ। निकुञ्जमा पाँच बर्षअघि गणना गरिएको तुलनामा बाह्रसिङ्गाको संख्या घट्दै गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्