काठमाडौंमा बानियाँ, धादिङमा अधिकारी
मकवानपुर, चितवनसहितका जिल्लाको अधिवेशन पार्टीको १४औं महाधिवेशनपछि मात्र हुने भएको छ। सोमबारसम्म मतगणना अनुसार काठमाडौं कांग्रेसको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन्।
मकवानपुर, चितवनसहितका जिल्लाको अधिवेशन पार्टीको १४औं महाधिवेशनपछि मात्र हुने भएको छ। सोमबारसम्म मतगणना अनुसार काठमाडौं कांग्रेसको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन्।
कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको अनुगमनका क्रममा आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदार र परामर्शदातासँग छलफल गरी बाँकी काम छिटो सक्न निर्देशन दिएका छन्।
संशोधित तालिका अनुसार मंसिर १६ गते सातै प्रदेशको अधिवेशनको उद्घाटन गर्ने नेताहरूबीच समझदारी बनेको छ। १७ गते प्रदेश सभापतिसहित पदाधिकारी र कार्यसमितिको मनोनयन दर्ता गर्ने र १८ गते निर्वाचन गर्नेगरी कार्यतालिका परिवर्तन गरिएको छ। यसअघि कांग्रेसले मंसिर १६ र १७ गतेका लागि प्रदेश अधिवेशनको मिति तय गरेको थियो।
यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्।
१४ महिनाअघि ८४ करोड रुपैयाँ खर्च गरेर नेपाल भित्र्याइएका दुईवटा रेल चलाउन न अझसम्म कर्मचारीको व्यवस्था भएको छ न कानुन बनेको छ, न आवश्यक बजेट नै निकासा भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन स्थगित भएपछि नेता, कार्यकर्तामा अन्याेलता छाएको छ।
सोमबार सर्लाहीको बलरा नगरपालिका ७ को वडा अधिवेशन चलिरहेको समयमा नेतृत्व चयनका लागि भइरहेको मतदानको क्रममा दुई पक्षबीच झडप भई गोली चलेको हो।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेबाट बिद्रोह गरेको बताएका छन्।
संस्थाले क्षयरोग निवारण र नियन्त्रणका विभिन्न उपाय, सन्देशसहितको क्यालेण्डर प्रकाशन गरेको हो। सो क्यालेन्डर नेपालभाषामा रहेको संस्थाले जनाएको छ।
आइतबार सम्पन्न निर्वाचनमा तीन जनाउमेदवार मध्ये कसैले पनि आवश्यक मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको हो।
राजनीतिक दलहरूलाई लोकतान्त्रिककरण गरेर जनताको अधिकारको रक्षा गर्ने पहरेदारको बनाउनु पर्ने जिकिर गर्दै पौडेलले राजनीतिक दलको सदस्य भएबापत विशेष सुविधा पाउने परिपार्टीको अन्त्य हुनुपर्ने दाबी गरे। ‘दलविनाको लोकतन्त्रक कल्पना गर्न सकिंदैन।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयांले घटेको छ। अघिल्लो दिन प्रतितोला ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार तोकिएको हो।
विश्वमा नेपालको प्रचार गरेर बढीभन्दा बढी विदेशी भित्र्याउने उद्देश्यले यहाँको विविध स्थलाकृति, संस्कृति र अनन्त पर्यटकीय आकर्षणको प्रतिनिधित्व गर्ने एउटा म्युजिक भिडियो रिलिज भएको छ।
भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगन्जमा ‘गार्डेन मार्ट’को १४औं शाखा सञ्चालनमा ल्याएको छ।
मुलुकका अत्यन्त दुर्गम र विकट स्थानका बस्तीहरूमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी यस आर्थिक वर्षमा अति दुर्गम र विकट आठ स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ।