२ मंसिर २०८१ आइतबार
image/svg+xml

विभागलाई विदेशी खेलाडीको चासो

नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विभागीय क्लबहरूले पनि फिफा र एएफसीको निर्देशिकाअनुसार क्लब लाइसेनिङ प्राप्त गरिसकेकाले टोलीले विदेशी खेलाडी भित्र्याएको खण्डमा विभागीय टोली पनि लिगको दाबेदार टोलीका रूपमा आउने बताएका छन्।

मलाई गुटले जिताएको होइन: सभापति खड्का

चारैजनाले वडा, पालिका, प्रदेश क्षेत्र र प्रतिनिधिसभा क्षेत्रमा आ–आफ्ना प्यानल बनाउँदै निर्वाचन लडाएका थिए।

नेपाल प्रवर्द्धन गर्न अङ्ग्रेजी भिडियो सार्वजनिक

साङग्रिला नेपालको विविध स्थलकृति, संस्कृति र अन्न्त पर्यटकीय आकर्षण भएको देशलाई प्रतिनिधित्व गर्ने भिडियो सार्वजनिक भएको छ।

कांग्रेस प्रदेश अधिवेशन: सभापतिका लागि ५ जनाको उम्मेदवारी

कैलाली लम्कीका हिमबहादुर रावलले पनि उम्मेदवारी घोषणा गरेका छन्। रावल प्रदेश सभा निर्वाचनमा प्रदेश सभाका उम्मेदवार भएका थिए।

कांग्रेस महाधिवेशन: संस्थापन र इतर खेमालाई एक/एक संघीय निर्वाचन क्षेत्र

बस्नेतले संस्थापनइतर पक्षका उम्मेदवार तीर्थ लामालाई पराजित गरे भने तामाङले संस्थापननिकट कृष्णकुमार तामाङलाई हराए।

यस्तो छ वरिष्ठ नेता पौडेलले देखेको ‘कांग्रेसको अबको बाटो’

पार्टी सभापतिसहित सिंगो जिल्ला समितिबाहिर राखेर वडा अधिवेशनको नाटक मञ्चन भएको छ। पार्टी प्रवेशका नाममा अन्धाधुन्ध आफ्ना नातागोता भरेर निष्ठावान कार्यकर्ताहरुलाई पाखा लगाइएको छ नीतिनियम र विधानविपरित हजारौ चिठी काटिएका छन्।

बाराका १५ स्थानीय तहमा काँग्रेसको नयाँ नेतृत्व

१५ मध्ये १० वटामा देउवा पक्षीय उम्मेदवारहरु सभापतिमा चुनिएको नेपाली काँग्रेस बाराले जनाएको छ।

नक्कली प्रहरी विराटनगरबाट पक्राउ

सीमा क्षेत्रमा बसेर लागूऔषध दुव्र्यसनीहरुसँग आफू प्रहरीको घुमुवा भएको र पैसा दिनुपर्ने भनेर जबरजस्ती गरेर पैसाको ‘बार्गेनिङ’ गर्दैगर्दा पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए।

नेपाली कांग्रेस मोरङको निर्वाचन सुरू

नेपाली कांग्रेस मोरङ जिल्ला समितिको निर्वाचन सुरू भएको छ। विराटनगर स्थित होटल मनाशलु परिसरमा आइतबार विहान ९ देखि जिल्ला कार्य समितिको पदाधिकारी र सदस्य चयनका लागि मतदान सुरू भएको हो।

स्याटेलाइट कम्पनी 'हेलो नेपाल'को अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो।

दाङ कांग्रेसको सभापतिमा डाँगी

नेपाली कांग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन्। उनी संस्थापन ईतर समूहका हुन्।

कांग्रेसको निर्वाचन समिति संयोजकमा यादवको राजीनामा, घिमिरे मनोनित

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

कांग्रेस कास्की सभापतिमा किशोरदत्त बराल

नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा किशोरदत्त बराल चयन भएका छन् । शनिबार भएको निर्वाचनबाट संस्थापन समूहका बराल सभापतिमा निर्वाचित भएका हुन् ।

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छ: गृहमन्त्री खाण

कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उनले कांग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल हुने र विधिको शासन अवलम्बन हुने धारणा व्यक्त गरे।

जिल्लापछि नेताहरूको ध्यान प्रदेश नेतृत्वमाः प्रदेश सभापतिमा को–को छन् आकांक्षी?

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्रका अधिवेशन सकिएसँगै शीर्ष नेताहरूको ध्यान प्रदेश अधिवेशनतर्फ केन्द्रत हुन पुगेको छ। दुई तिहाइ जिल्लाका अधिवेशन प्रक्रिया सुरु भएसँगै कांग्रेसको संस्थापन र इतर समूह प्रदेशको परिणाम आफ्नो पक्षमा पार्न सक्रिय भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्