नेपाल सुपर लिगः उपाधि दाबेदार ललितपुर र झापाबीच खेल हुँदै
अङ्क तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर र छैटौँ स्थानमा रहेको झापाबीचको आजको खेल रोमाञ्चक मानिएको छ।
अङ्क तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर र छैटौँ स्थानमा रहेको झापाबीचको आजको खेल रोमाञ्चक मानिएको छ।
सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।
नेपाली सेनाले हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १२५ जना कर्मचारी माग गरेको छ।
सरकारले बैंक तथा वित्तीय संस्थाको मर्जर र एफपीओमा लगाएको करको मुद्दा बैंक तथा वित्तीय संस्थाले हारेका छन्।
एलियोपेथिकलगायत बाह्य उपचारमा विश्वास नगर्ने राउटेहरू हिजोआज उपचार गर्न आउन थालेका छन्।
खेलको दोस्रो मिनेटमा नै लिएको अग्रता जोगाउँदै धनगढी चितवनमाथि साँघुरो जित निकाल्न सफल भयो। दशरथ रंगशालामा भएको आफ्नो छैटौं खेलमा चितवनले तेस्रो हार सामना गरेपछि उसको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ।
कपिलवस्तुको मानव अधिकारको अवस्था बुझ्न नेपालका लागि नर्वेकी राजदूत तोरम ड्रमडाल बिहीबार तौलिहवा आएकी छिन्।
अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ।
विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार आएको छ। विदेशी मुद्राको सञ्चिति करिब १७ खर्ब रुपैयाँ बराबर पुगेको छ।
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको त्रैमासिकमा ल्याएको लचिलो खालको मौद्रिक नीतिकै कारणले साताभरिमा समग्र सेयरबजार मापन गर्ने नेप्सेपरिसूक १४१.८१ अङ्कले बढेको छ।
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘इयर अफ मिलेट्स’ प्रतियोगितामा नेपालको फोटो उत्कृष्ट ५ मा पर्न सफल भएको छ।
पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन्। उनले आज सम्भव शिरोहियासँग लगनगाँठो कसेकी हुन्।
आकाश खुलेको छ भने आज राति नेपालको जुनसुकै ठाउँबाट सुन्दर दृश्य नियाल्न सकिने खगोलविद्ले बताएका छन्।
बुधवार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १८ हजार ८ सय कायम भएको छ।
नेपाल विद्यार्थी संघले एनसेल खरिद बिक्री प्रकरणमा भएका अनियमितता विरुद्ध खबरदारी र्याली निकालेको छ।