३ मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाली कला सिक्दै विदेशी कलाकार

नेपाली कला र संस्कृति सिक्न र बुझ्न विदेशी कलाकारहरू नेपाल आउने गरेका छन्। नेपाल घुमघाम र नेपाली कला संस्कृति सिक्न आइपुग्नेका विदेशी कलाकारहरूलाई केन्द्रित गरेर पुल्चोकस्थित बिकल्प आर्ट सेन्टरले कलासम्बन्धी आवासीय कार्यशाला सञ्चालन गरिरहेको छ।

जापानको ओसाका उड्यो नेपाल एयरलाइन्सको जहाज

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बुधबारदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गरेको छ।

विवादित विधेयक नै संसद्को ‘बिजनेस’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध हुँदाहुँदै पनि सरकार विवादित विधेयकहरू सदनबाट पारित गराउने तरखरमा लागेको छ।

भारतकाे आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट, गृहमन्त्री शाहद्वारा पुरस्कार प्रदान

भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालिममा नेपाल प्रहरी उत्कृष्ट भएको छ। भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भए।

मन्त्रिपरिषद्जस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनु स्वीकार्य छैनः कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर विमति जनाएको छ।

साफ च्याम्पियनसिपः फाइनमा पुग्न नेपाललाई चुनौती

भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ।

फास्ट ट्रयाकको रेखांकनमा हेरफेर, खोकनाका ऐतिहासिक क्षेत्र जोगाइने

नेपाली सेनाले काठमाडौं-निजगढ जोड्ने द्रुतमार्गको लागत १ खर्व ७५ अर्व लाग्ने जनाएको छ। एसियाली विकास बैंक (एडीबी)को सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइनअनुसार मूल्य अभिवृद्धि कर सहित उक्त लागत अनुमान गरिएको हो। डिपिआर अनुसार खोकना क्षेत्र र महादेवटार-लेनडाँडा गरी दुई ठाउँमा रेखांकन परिवर्तन गरेको नेपाली सेनाले जनाएको छ।

'भिडियो कन्फरेन्स बैठक जग हसाउने काम'

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरेर भिडियो कन्फरेन्सबाट बैठक सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री देशबाहिर रहेका बेला भिडियो कन्फरेसनबाट मनित्रपरिषद् बैठक गर्ने निर्णय अनुचित र लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको दाबी गरेका हुन्।

केन्द्रीय समितिपछि नेविसंघमा नयाँ नेतृत्व

नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व पार्टीको केन्द्रीय समिति बैठकलगत्तै तोक्ने तयारी गरेको छ। गत माघदेखि नेतृत्वविहीन रहेको संघको केन्द्रीय नेतृत्व तोक्ने अधिकार सभापति शेरबहादुर देउवालाई पार्टी केन्द्रीय समितिले दिएपनि जारी बैठक नसकिँदै नेतृत्व तोक्दा विवाद बढ्ने आँकलनपछि बैठकपछि नेतृत्व तोक्न लागिएको हो।

सरकारले जनविश्वास गुमायो

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनताको विश्वास गुमाउँदै गएको बताएका छन्। नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको स्मृति दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेता सिंहले सरकार अनियमिता र भ्रष्टाचारको चंगुलमा फस्दै गएकाले जनविश्वास गुमाएको दाबी गरेका हुन्।

साफ यू–१५ फुटबलः बंगलादेशकाे पाेष्टमा नेपालकाे ४ गाेल

भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ। भारतको कल्याणी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हराएको हो।

सभामुखले भिडियोबाटै संसद चलाए के हुन्छ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ।  प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघिको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देशबाहिर रहेका बेला भिडियो कन्फ्रेन्समार्फत बैठक बस्नसक्ने गरी मन्त्रिपरिषद बैठक सम्बन्धी कार्यविधि संशोधनको निर्णय गरेको थियो।

साम्यवादःभ्रम र यथार्थ

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले हालै ‘साम्यवाद’लाई पार्टीको ‘उद्देश्य’बाट झिकेर आफ्नो राजनीतिकप्रतिवेदनमा‘दार्शनिकलक्ष्य’का रूपमा राखेकोछ।२००६सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीले इतिहासमा प्रमुख कम्युनिस्ट पार्टीलेलक्ष्यसाम्यवादराखेका हुनाले अहिलेसम्मपार्टीको झण्डाको रङ रातो नै छ।साम्यवादका प्रणेतामाक्र्सले आफ्नोभाष्यमा समाजद्वन्द्वका क्रममा सामन्तवादबाट पुँजीवादहुँदै समाजवादअनि साम्यवाद स्थापनाहुने ठोकुवा गरेका थिए। उनले यो साम्यवाद वर्गविहीन र राज्यविहीनहुने बताएकाथिए।

फिल्ममेकरलाई कस्ने दाउ

प्रस्तावित ‘चलचित्र ऐन २०७६’ माथि सुझाव संकलनमा जुटिरहेको चलचित्र विकास बोर्डले फिल्म निर्माणको इजाजतमा कडाइ गर्न थालेपछि नेपाली फिल्ममेकरहरू चिन्तित हुन थालेका छन्।

नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा

विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्